• शनिबार, कार्तिक १, २०८३
  • | October 17, 2026

समाचार

बाकाचोल स्वास्थ्य केन्द्रलाई Helping Friends Nepal द्वारा स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण

  खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ स्थित बाकाचोल स्वास्थ्य केन्द्रलाई Helping Friends Nepal ले विभिन्न स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरेको छ। करिब २ लाख ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएका सामग्रीहरूमा बर्थिङ सेन्टरका लागि Examination Bed, ECG Machine, Semi-Folding Bed, Refrigerator, Baby Warmer, Oxygen Cylinder set,  EPI Set, Autoclave […]

पूरा पढ्नुहोस्

नेशनल प्याब्सन काठमाडौं जिल्ला (स्थापना पक्ष) को वृहत जिल्ला भेला

नेशनल प्याब्सन काठमाडौं जिल्ला स्थापना पक्षको वृहत जिल्ला भेला सम्पन्न — नयाँ समिति गठन, नेतृत्वमा मनोज होमबहादुर अधिकारी काठमाडौं, चैत २२ — नेशनल प्याब्सन काठमाडौं जिल्ला (स्थापना पक्ष) को वृहत जिल्ला भेला आज होटल रोयल एयरपोर्ट, सिनामंगलमा भव्य रूपमा सम्पन्न भएको छ। गत फागुन १५ र १६ गते बीरगंजमा सम्पन्न आठौं केन्द्रीय महाधिवेशनपछि तत्कालीन जिल्ला […]

पूरा पढ्नुहोस्

नेसनल प्याबसन बूनपाले आयोजना गर्यो ट्राफिक सम्बन्धी तालिम ।

नेसनल प्याबसन बूनपाले ट्राफिक सम्बन्धी तालिम आयोजना गरेको छ । पिक प्वाईन्ट एकेडेमीमा सम्पन्न भएको उक्त कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग कपनका ईन्चार्ज सन्तोस खत्री सहजकर्ताको रुपमा उपस्थित थिए भने विभिन्न विद्यालयका सवारीचालक र सहचालकहरुको कार्यक्रममा उत्साहजनक उपस्थिति रहेको थियो । सगठनका कोषाध्यक्ष ईश्वर केसीको सयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष तेन्जिङ भोटियाले कार्यक्रम आयोजना गर्नुको औचित्य […]

पूरा पढ्नुहोस्

“राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन”

केन्द्रीय कार्य-सम्पादन समिति गठन भएको जानकारी गराउन चाहन्छाैँ। “संयोजित संगठन समन्वय बिभाक”का सदस्य तथा “रा प्र उत्पीडित उत्थान संगठन”का सल्लाहकार श्री कमल सुनार ज्युको सम्योजनमा ७ सदस्यीय कार्य सम्पादन समिति गठन गरियो। संगठन कार्यसम्पादन समिति सदस्य : १ श्री अम्मर परियार (आर्य ) २ श्री गणेश बराईली ३ मा. अनिशा नेपाली ४ मा. गोपाल गज्मेर […]

पूरा पढ्नुहोस्

मास होइन क्लासको विद्यालय तिरुपति स्कुल ।

अन्तरराष्ट्रिय स्कुल अवार्ड प्राप्त बुढानिलकण्ठ १० कपन बालुवाखानीको सबैभन्दा पहिलो स्कुल तिरुपति ईङ्लिश बोर्डिङ हाई स्कुल आफ्नो गुणस्तरिय शिक्षा र अन्तराष्ट्रीय स्तरको अतिरिक्त क्रियाकलापको कारण आम अभिभावक माझ लोकप्रीय छ । सन २००७ मा स्थापना भएको यस स्कुलले हालसम्म सयौ विद्यार्थीहरुलाई एस ई ई उतिर्ण गराई सकेको छ भने पुर्व विद्यार्थीहरु विभिन्न पेशा व्यवसायमा सफल […]

पूरा पढ्नुहोस्

नेसनल प्याबसन बुनपाको स्पेलिङ बी भब्यताको साथ सम्पन्न ।

नेसनल प्याबसन बुढानिलकण्ठ नगर कमिटिले शैक्षिक सत्र २०८१ को पहिलो कार्यक्रमको रुपमा अन्तर विद्यालय स्पेलिङ बी भब्यताको साथ सम्पन्न गरेको छ् । नेसनल प्याबसन बुनपाका सदस्य विजय न्यौपानेले सन्योजन गरेको उक्त कार्यक्रममा स्पेल मास्टरको रुपमा चर्चित पत्रकार विश्व लिम्बु रहेको थियो । विभिन्न विद्यालयका कक्षा तीन देखी कक्षा पाच सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएको उक्त […]

पूरा पढ्नुहोस्

बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा बौद्ध तेमाल जात्रा मनाउँदै

🖋️चन्द्र जीत मोक्तान( बौद्ध) काठमाडौं । बौद्ध तामाङ कल्याण गुठीको मुख्य संयोजकत्वमा र बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा स्थानीय संघसंस्थाको सहभागी रहने गरि बौद्ध तेमाल जात्रा मूल व्यवस्थापन समिति गठन गरिएको छ। उक्त जात्रामा आउने  श्रद्धालु  भक्तजनको सेवा सुविधाका लागि मुल  व्यवस्थापन समितिले विभिन्न  संघसंस्थालाई  नि शुल्क खानेपानी, खाजा प्रसाद (खीर),हेल्प डेक्स (खोजतलास कक्षा),शान्ति सुरक्षा, […]

पूरा पढ्नुहोस्

गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका तेन्जिङले दिए पार्टी प्रवेश गर्ने संकेत ।

गत २०७९ मा सम्पन्न आम निर्वाचनमा संखुवासभा जिल्लाबाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएको युवा शिक्षासेवी तथा समाजसेवी तेन्जिङ भोटियाले पार्टी प्रवेश गर्ने संकेत दिएको छ ।   पछिल्लो समय शिक्षाक्षेत्र र समाजसेवामा व्यस्त तेन्जिङले संखुवासभा लगायत विभिन्न जिल्लाहरुबाट उच्च शिक्षा हासिल गर्न राजधानी आउने धेरै युवाहरुलाई अध्ययनको लागि सहयोग र सहजीकरण गर्दै आएको छ […]

पूरा पढ्नुहोस्

श्री जुन तारा युवा सोसाइटी नेपालदुरा नयाँ बर्षा अवसरमा  तेस्रो जुन तारा कप  पुरुष भलिबल प्रतियोगिता

🖋️प्रभात लामा रसुवा नयाँ बर्षाको अवसारमा तेस्रो जुन तारा कप प्रतियोगिता हिमाली  जिल्लाको रसुवाको उतरी भेगमा पर्ने आमाछोदिङमो गाउँपालिक :-२ ग्रे मा  (राष्ट्रियको लागि खेलकुद ,स्वस्थ्यको लागि खेलकुद)भने नारा सहित  श्री जुन तारा युवा सोसाइटी नेपालदुरा नयाँ बर्षा अवसरमा  तेस्रो जुन तारा कप  पुरुष भलिबल प्रतियोगिता तथा तामाङ गायन सस्कृतिक कार्यक्रम सन्चलान गरिने ! हाम्रो  […]

पूरा पढ्नुहोस्

तिरुपति इङलिस बोर्डिङ हाई स्कुलको १७ औ वार्षिकोत्सब एवम अभिभावक दिवस सम्पन्न ।

बुढानिलकण्ठ १० कपन, बालुवाखानी स्थित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त स्कुल तिरुपति इङलिस बोर्डिङ हाई स्कुलको १७ औ वार्षिकोत्सब एवम अभिभावक दिवस भब्यताको साथ सम्पन्न भएको छ । पुर्व-उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र प्रसाद लिङ्देन प्रमुख अतिथि रहेको उक्त भब्य समारोहमा, बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, नगरप्रवक्ता एवम वडा नम्बर १० का वडा अध्यक्ष […]

पूरा पढ्नुहोस्