• शनिबार, बैशाख १३, २०८२
  • | April 26, 2025

समाचार

बौद्ध तामाङ कल्याण गुठीद्वारा मन्जुश्री डुक ल्हो २५६०औं सोनाम ल्होछार भव्यरुपले मनाउँदै ।

काठमाडौं ।बौद्ध तामाङ कल्याण गुठीद्वारा मन्जुश्री डुक ल्हो २५६०औं सोनाम ल्होछार भव्यरुपले मनाउँदै ।गुठीले “कार्यक्रम तालिका” सार्वजनिक गरेका छन्। पुजा विहान ७:०० बजे श्रद्धेय बौद्ध धर्म गुरु छ्योकी निमा रेम्बोेर्छे प्रमुख लामा गुठियारहरुको उपस्थितिमा पूजापाठ । प्रसाद ग्रहण :- विहान ८:०० बजे देखि ९:०० बजे सम्म बिहान प्रभातफेरी तथा साँस्कृतिक र्‍याली कार्यक्रम विहान ९:०० बजे […]

पूरा पढ्नुहोस्

रसुवाको आमाछोदिङमो गाउँपालिका ३ वडाका वासिन्दाहरुले जाजरकोटलाई सहयोग

🖋️….प्रभात लामा रसुवा जाजरकोट भुकम्प पीडितलाई राहत वितरण गर्यो हिमाली जिल्ला रसुवाको आमाछोदिङमो गाउँपालिका ३ वडा वासिन्दाहरुले जाजरकोट जिल्ला बरेकोट गाउँपालिका वडा न:-१सिर्पाचौर टोलामा मिति २०८०/०६/१७ गते  गाएको भुकम्पबाट  अति प्रभावित दस  घरदुरिलाई  राहत वितरण गरियो। आमाछोदिङमो ३को वडाअध्यक्ष श्री सुरेन्द्र तामाङ, वडासदस्य र बुद्धिजीवीहरुको सक्रियतामा राहत सड्ढलन गरि बरेकोटगाउँपलिका स्थयी बसोबास गर्ने ,हाल आमछोदिङमो ३ […]

पूरा पढ्नुहोस्

मोडल युनाइटेड नेसन आयोजना गर्ने पहिलो संगठन बन्दै नेसनल प्याब्सन बुढानिलकण्ठ ।

नेसनल प्याब्सन बुढानिलकण्ठले मोडल युनाइटेड नेसन (MODEL UNITED NATION, MUN) आयोजना गर्ने निजी विद्यालयहरुको छाता संगठन नेसनल प्याब्सन बुढानिलकण्ठ नगर कमिटीले मोडल युनाइटेड नेसन (Model United Nation, MUN) आयोजना गर्ने भएको छ । यहि माघ १२ र १३ गते सम्पन्न हुने उक्त कार्यक्रममा नगर भित्रका सबै नेसनल प्याब्सनका सदस्य विद्यालयहरुले सहभागिता जनाउन पाउनेछन । नेसनल […]

पूरा पढ्नुहोस्

बिश्व सम्पदा “बौद्ध”को मुहार फेरिदै

🖋️……चन्द्र जीत मोक्तान (बौद्ध) काठमाडौं । बिश्व सम्पदा बौद्ध स्तुपाको सुन्दरतालाई मध्यनजर गर्दै बौद्ध तामाङ कल्याण गुठीको सकृयता र समन्वयमा, अव्यवस्थित बिद्धुतिय ,टेलिकमका तारहरुलाई भुमिगत गरि व्यवस्थापन गर्न उज्यालोका राजा बिद्धुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको पहलमा एसियन विकास बैंकको सहयोगमा , एल एण्ड टी कन्स्ट्रक्सन कम्पनीले कार्य सुरुवात गर्दै रहेको छ। साथै उक्त क्षेत्रमा […]

पूरा पढ्नुहोस्

मंसिर पुर्णिामा/धन्यपुर्णिमाको राति स्थानीय झाक्री (बोन्पो)द्वारा पूजापाठ

🖋️….. योन्जान पाला सिन्धुपाल्चोक ।सिन्धुपाल्चोक:लिसंखु पाखर गाउँपालिका-१, नं. वडामा अबस्थित पोलोधोङ (ढुबफुग)गुफा महादेवको हिजो मंसिर पुर्णिामा/धन्यपुर्णिमाको राति स्थानीय झाक्री (बोन्पो) श्री तिर्थ बहादुर गोले तामाङज्युको अगुवाइमा केही थोरै भएपनी स्थानीयवासीहरुको उपस्थितिमा रातभर विशेष पुजा,आराधना गर्दै। उहाले धेरै समय पहिले देखि पुजा आराधना गर्दै आउनु भएको कुरा जानकारी दिनु भयो। प्रचारप्रसारको कमीका कारण स्थानीयहरु अनभिज्ञ रहेको […]

पूरा पढ्नुहोस्

हिमाली  जिल्लाको रसुवाको  आमाछोदिङमो गाउँपालिका प्रमुख सवार गाडी दुर्घटना 

प्रभात लामा रसुवा हिमाली  जिल्लाको रसुवाको  आमाछोदिङमो गाउँपालिका प्रमुख सवार गाडी दुर्घटना नुवाकोट, पुस १० । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा रसुवाको आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ चढेको गाडी दुर्घटना भएको छ । अध्यक्ष तामाङ चढेको बा २ झ ३७८७ नम्बरको गाडी अनियंत्रित भइ रसुवाबाटै आइरहेको गाडी एकाअर्कासग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय […]

पूरा पढ्नुहोस्

महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाइने

काठमाडौं महानगरपालिकाले जथाभावीरुपमा सञ्चालनमा आएका र महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाउने भएको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै काठमाडौंको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो । महानगरपालिकाले काठमाडौं उपत्यकाबाट बाहिर चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि […]

पूरा पढ्नुहोस्

सूचनाको हकका लागि समुदाय जागरण अभियान

असार ३०, काठमाडौँ । जवाफदेहिता र सुशासनयुक्त समाज निर्माणको उद्देश्यसहित सूचनाको हकका लागि समुदाय जागरण अभियान बौद्धबाट सुरू भएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासंघ जिल्ला कार्य समिति काठमाडौँ तथा उपत्यका प्रदेश समितिको आयोजनामा सूचना मागौँ, भ्रष्टाचार अन्त्य गरौँ भन्ने मूल नाराका साथ अभियानको शुभारम्भ गरिएको छ । उक्त अभियानका गोकर्णेश्वर नगरपालिकाको जोरपाटीचोकबाट पदयात्रा […]

पूरा पढ्नुहोस्

अवरुद्व दुबेकोल – ऐशेलुखर्क सडक सुचारु

अविरल बर्षाको कारण ऐशेलुखर्क गाउँ पालिकाको मुख्य प्रवेशद्वार दुबेकोल -ऐशेलुखर्क सडक खण्डको भीरपानीमा गएको पहिरो हटाइ अवरुद्व दुबेकोल – ऐशेलुखर्क सडक बिहान ८ बजे देखि सुचारु गरिएको छ। दुबेकोल -ऐशेलुखर्क सडक खण्ड अन्तर्गत भीरपानी स्थित सडकमा हिजो बेलुकी खसेको पहिरोको कारण सडक अवरुद्व भएको जानाकारी पाउन साथ ऐशेलुखर्क गाउँ पालिकाको स्काभेटर र गाउँ प्रहरीको टोलि […]

पूरा पढ्नुहोस्

मातृभूमिको कम्प्युटर सहयोग कार्यक्रम सपन्न

मातृभूमि बाकाचोल सेवा समाज नेपालको “Computer Aid program for Community School 2023” बार्षिक कार्यक्रम सपन्न भएको छ । Secure Populaire Français नामाक फ्रन्सेली संस्थाको अर्थिक सहयोग तथा मातृभूमि बाकाचोल सेवा समाज नेपाल सहकार्यमा ऐशेलुखर्क गाउँ पालिका भित्र रेहेका बिभिन्न १० वटा विद्यालयहरु श्री कालिका बालबिकास मा. बि. राखा , श्री जलपा मा. वि. बादेल , […]

पूरा पढ्नुहोस्