• शनिबार, बैशाख १५, २०८१
  • | April 27, 2024


बौद्ध तामाङ कल्याण गुठीद्वारा मन्जुश्री डुक ल्हो २५६०औं सोनाम ल्होछार भव्यरुपले मनाउँदै ।


नेपाली अपडेट
शुक्रबार, माघ २६, २०८०
 

  1. काठमाडौं ।बौद्ध तामाङ कल्याण गुठीद्वारा मन्जुश्री डुक ल्हो २५६०औं सोनाम ल्होछार भव्यरुपले मनाउँदै ।गुठीले “कार्यक्रम तालिका” सार्वजनिक गरेका छन्।
    पुजा विहान ७:०० बजे श्रद्धेय बौद्ध धर्म गुरु
    छ्योकी निमा रेम्बोेर्छे प्रमुख लामा गुठियारहरुको उपस्थितिमा पूजापाठ । प्रसाद ग्रहण :- विहान ८:०० बजे देखि ९:०० बजे सम्म
    बिहान प्रभातफेरी तथा साँस्कृतिक र्‍याली कार्यक्रम विहान ९:०० बजे शुरु -बौद्ध स्तूप परिक्रमा,बौद्ध पिपल बोट हुदै बौद्ध टुसाल, पुनः बौद्ध स्तुप परिसर गुठियारहरु,गुठीका लामाहरु,स्थानीय तथा विभिन्न संघसंस्था विभिन्न तामाङ संघसंस्था,कलाकार संघ आदि ।
    औपचारिक कार्यक्रम (बौद्ध तामाङ कल्याण गुठी भवन फुलबारी ) उद्घोषक रत्नमान आँशु
    खाना समय:-बौद्ध तामाङ कल्याण गुठी भवन फुलबारी )
    साँस्कृतिक कार्यक्रम:- कलाकारहरुको प्रस्तुति जादु शो (बौद्ध तामाङ कल्याण गुठी भवन फुलबारी रखेल तथा मनोरञ्जन…बिंगोरमाइलो फन पार्क:बालबालिकाहरुको लागि( महेन्द्र बौद्ध मा.वि फुलबारी )
    १)फुड स्टल
    २)साँस्कृतिक कार्यक्रम,खेल तथा मनोरञ्जन
प्रकाशित भएको : February 9th, 2024

सम्वन्धित समाचारहरु