• मङ्लबार, चैत्र ६, २०८०
  • | March 19, 2024

बिज्ञान प्रबिधि

२० वटा सामुदायिक बिद्यालयहरु लाई कम्प्युटर सहयोग

मातृभुमि बाकाचोल सेवा समाज नेपालले ऐशेलुखर्क गाउँपालिका भित्र रहेको २० वटा सामुदायिक बिद्यालय हरुलाई कम्प्युटर सहयोग गरेको छ। Secure Populaire Français नामक फ्रान्सेली संस्थाको आर्थिक सहयोगमा मातृभुमी बाकाचोल सेवा समाज नेपाल संगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो। ऐशेलुखर्क गाउँपालिका अध्यक्ष बिश्व नाथ निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त्त कार्यक्रम बाकाचोल बहुउद्देश्यीय सहकारी संस्था लि. […]

पूरा पढ्नुहोस्

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझाव

काठमाडौं । अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती बालबालिकालाई अनलाइन माध्यमबाट घरमा ध्यान केन्द्रित गराएर सिकाउन कठिन भएको हो । बौद्धिक अपाङ्गता, अटिजम, श्रवणदृष्टिविहीन, डाउन सिन्ड्रोम भएका बालबालिकाको सिकाइ निरन्तरतामा सहजीकरणका लागि तीन तहका सरकार र समुदायको […]

पूरा पढ्नुहोस्

टेलिकमले ल्यायो हराएको मोबाइल पत्ता लगाउने प्रविधि यस्तो छ तरिका

काठमाडौं- मोबाइल फोन भेटिएको छ भने त्यसलाई प्रयोग गर्न नमिल्ने र त्यसलाई बेच्न पनि नहुने जानकारी नेपाल दूरसञ्चार प्राधिकरणले दिएको छ।हरेक मोबाइल फोन सेटमा रहेको आईएमईआई नम्बरबाट तुरुन्तै सेटको पहिचान गर्न सकिने व्यवस्था गरिएको हुन्छ। हरेक मोबाइल फोन सेटमा रहेका यस्तो नम्बर प्राधिकरणसँग पनि रहेको हुनाले सोही नम्बरबाट हराएको मोबाइल फोन कसैले प्रयोग गरेमा मोबाइल […]

पूरा पढ्नुहोस्

अब आफै पत्ता लगाउनुस् चाहिएको नम्बर

के तपाई नेपाल टेलिकमको १९७ नम्बर डायल गरी कसैको फोन नम्बर माग्दै हुनुहुन्छ ? यदि त्यसो हो भने अब तपाईले नम्बर मागिरहनै पर्दैन । आफूले चाहेको व्यक्ति वा संस्थाको नम्बर सजिलै पाउन सक्नु हुने भएको छ । टेलिकमले थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन १९७ मा फोन गरेर सोध्नुपर्ने बाध्यता अन्त्य गरेको […]

पूरा पढ्नुहोस्

नेपालमै पहिलो पटक यस्तो बाईक बन्यो ।

नेपालीहरुको आफ्नै इञ्जिनियरिङ, डिजाइनमा सवारी साधन निर्माण संभव छ ? धेरैको प्रतिप्रश्न हुनसक्छ–तत्काल संभव होला र ? तर, विदेशबाट पढेर र सीप सिकेर आएका युवाहरुले तत्काल संभव नदेखिने यस्तै काम गरेर देखाइदिएका छन् । नेपाली इञ्जिनियरहरुको टिम नेपालमै इलेक्ट्रिक मोटरसाइकल निर्माण गर्न सफल भएको छ । त्यो पनि विदेशी उत्पादनहरुसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता र विशेषताले […]

पूरा पढ्नुहोस्

नेपाल टेलिकमले अब प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा (यसरि लिनुहोस् डाटा प्याकेज )

नेपाल टेलिकमले निकै सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ […]

पूरा पढ्नुहोस्

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै […]

पूरा पढ्नुहोस्

प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

चितवन — प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ । भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको […]

पूरा पढ्नुहोस्