• बिहिबार, अशोज २४, २०८१
  • | October 10, 2024

भिडियो

मनु पुरीको “हिंउदे सिंमिलाई” सार्वजनिक

खोटांगको बिकट गाउँ बादेलम जन्मी हुर्की पछिल्लो समय निरन्तर संगीत क्षेत्रमा लागेर संगीतको अध्यन साथै गायनमा सक्रिय गायिका मनु पुरीको “हिंउदे सिंमिलाई” बोलको गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गीतकार तथा संगीतकार डि. आर. अटुको शब्द संगीत तथा राजु कार्कीको संगीत संयोजन अनि लोकप्रिय गायक कृष्ण भक्त्त राई र गायिका मनु पुरीको स्वरमा सजिएको […]

पूरा पढ्नुहोस्

बिदुर राज गिरीको “व्यथा” सार्वजनिक

गीतकार तथा संगीत सर्जक बिदुर राज गिरीले आफ्नै शब्द र बाबुल गिरीको आवाजमा कलाकारहरुको वेदनालाई समेटि म्युजिक भिडियो ” ब्यथा” आफ्नै युटुब च्यानल “Bidur Raj Giri “ मार्फत बजारमा ल्याएका छन । जुन गीतमा “सीरुपाते जुँगामा”का गायक बाबुल गिरीको स्वर /संगीत / संगीत संयोजन / मिक्सिङ / मास्टरीङ रहेको छ । नीकै मार्मिक शब्द तथा […]

पूरा पढ्नुहोस्

गायक कर्णराज गिरीको “लुकी लुकी”मा पल शाहको दमदार रि – इन्ट्री

लोकप्रिय गायक कर्णराज गिरीको लुकी लुकी बोलको रोमान्टिक गीतको म्युजिक भिडियो मार्फत चर्चित मोडल तथा नायक पल शाहले कलाकारितामा आफ्नो दमदार पुनरागमन गरेका छन। गीतमा कर्णराज गिरी र कमाला रेग्मीको युगल स्वर, दीपक प्रशाद ओलीको शब्द सृजना, अर्जुन पोखरेलको संगीत र पुरुसोत्तम सुबेदीको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोलाई बिक्रम चौहानले नृत्य निर्देशन तथा […]

पूरा पढ्नुहोस्

पोन्कर तालसम्मको यात्रा

पन्कर ताल पुग्दा अत्याधीक हिमालहरुले स्वागत गर्छन् उत्तरमा मनासोलु हिमाल (७१५७ मिटर) लम्जुङ् हिमाल (६,९८३ मिटर) लार्के (६२४९ मिटर) हिमलुङ हिमाल (७१३६ मिटर) उत्तर पश्चिममा अवलोकन गर्ने अधभुत दृष्यहरु सहित पन्कर तालको उत्तरी दिसामा च्छो हिमाल (६८१२ मिटर) सहित उच्च पर्वतहरुको सजावट दृश्य अवलोकन गर्न सकिन्छ । साथै (४२ सय उचाइमा रहेको पन्कर ताल पुग्दा […]

पूरा पढ्नुहोस्

बाबुल गिरीको “माया केहि त बोलन”

काठमान्डौ – पछिल्लो समय दर्शक तथा श्रोतामाझ एक पछि अर्को सुपरहिट गीत/ संगीत पस्कदै आएका संगीतकार/ गायक बाबुल गिरीको “माया केहि त बोलन” बोलको गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ। धुर्व कटुवालको शब्द अनि बाबुल गिरीको संगीत संयोजन, संगीत अनि स्वरमा सजिएको “माया केहि त बोलन” गाउँले परिवेशका युगल जोडीको दैनिकी, मनोविज्ञान र पारिवारिक भूमिकाको […]

पूरा पढ्नुहोस्

चलचित्र ‘कोरोना’ सार्वजानिक (भिडियो सहित)

काठमाण्डौ । निर्देशक सोम कुस्कुमाझीद्धारा निर्देशित कोरोनाभाइरस बारे नेपालमा बनेको पहिलो चलचित्र ‘कोरोना’ सार्वजानिक भएको छ । कोरोना महामारीबिच उक्त चलचित्र निफा टिभी युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।   सकुन्तला माझिको कथा रहेको उक्त चलचित्रमा रुपेश माझिले प्रोडक्सन म्यानेजर, राजा राम खड्का र कुमार माझी निर्माता रहेका छन भने सञ्चारकर्मी कमल फुयाँल कार्यकारी निर्माता […]

पूरा पढ्नुहोस्

किशोर चाम्लिङ्गको नेपालकी छोरी गीत सार्वजनिक (म्युजिक भिडियो सहहित) ।

पुर्बको पशुपतीनाथले चर्चित हलेसीको माटोले जन्माएको किशोर चाम्लिङ्गको नेपालकी छोरी गीत म्युजिक भिडियो सहित सार्बजनिक भएको छ । पुर्बी नेपालको खोटाङ्ग जिल्ला साबिक एैसेलुखर्कमा जन्मिएर जिल्लाकै साबिक बुईपामा रहेको चम्पावती माध्यमिक बिद्यालयमा माध्यमिक तहको शिक्षा पुरा गरेका चाम्लिङ्ग सानै उमेर देखी साहित्य गीत,संगित,कला,र पत्रकारितामा चासो राख्ने एक मेधाबी अब्बल तहको निरन्तर कलम चलाउने श्रष्टाका रुपमा […]

पूरा पढ्नुहोस्

काठमाडौं उपत्यकाबाट नजिकै रहेको अतिनै रमणीय ठाउँ

काठमाण्डौ उपत्यका बाट नजिकै रहेको अति नै रमणी य ठाउ ब्लु माउन्टेन रिजोर्ट । |व्हिटे हाउस| बोसन हिल्ल मा आफुले खोजे जस्तो रोजे जस्तो मनोरन्जन लिना सकिन्छ ,काठमाण्डौ उपत्यका ;सहित हाती बन चम्पादेवी लगायत उपत्यका को पुरै भाग राम्रो सँग देख्न सकिन्छ,रात को समय मा क्याम फाएर को ब्यवस्ता रहेको र बस्न खान को पनि […]

पूरा पढ्नुहोस्

मोडेल निर्मला श्रेष्ठ ‘आशु पिएरै’ दुर्गा श्रेष्ठ सँग बिछोड हुनुको कारण खुल्यो

सानै उमेर देखी कलाकार बन्ने इच्छा र कलाकारीता क्षेत्रमा नै आफ्नो करियर बनाउन धेरै नै मेहनत गरेर अगडी बढ्नु भएकी  साथै दर्जन म्युजिक भिडियोमा  अभिनय गरेर आफ्नो छुट्टै पहिचान बनाई सक्नु भएकी मोडेल निर्मला श्रेष्ठले गीत अनुसारको गीत लाई न्याय दिदै बिक्रम राई को ‘आशु पिएरै’ बोल को गीत मा उत्कृस्ट अभिनय गर्नु भएको छ, […]

पूरा पढ्नुहोस्

खबीराज राईले रमेश र सम्झनालाई गाई चराउन पठाउँदा

लामो समय गीत संगीतको क्षेत्रमा बिताई सक्नु भएका गायक ,शब्द तथा संगीतकार खबी राज राईले फेरी पनि “गाई चारयो” बोल को गीत बजार मा ल्याई सक्नु भएको छ, सौगत राईको स्वरमा सजिएको यो गीत शब्द संगीत भने खबी राज राइ को रहेको छ,सेवा रेकोर्डिङ स्टुडियो मा रेकोर्डिङ भएको उक्त्त गीत कृष्ण भक्त राईले एरेन्ज गर्नु […]

पूरा पढ्नुहोस्