• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


काठमाडौं उपत्यकाबाट नजिकै रहेको अतिनै रमणीय ठाउँ


नेपाली अपडेट
बुधबार, पुस २३, २०७६
 

काठमाण्डौ उपत्यका बाट नजिकै रहेको अति नै रमणी य ठाउ ब्लु माउन्टेन रिजोर्ट । |व्हिटे हाउस| बोसन हिल्ल मा आफुले खोजे जस्तो रोजे जस्तो मनोरन्जन लिना सकिन्छ ,काठमाण्डौ उपत्यका ;सहित हाती बन चम्पादेवी लगायत उपत्यका को पुरै भाग राम्रो सँग देख्न सकिन्छ,रात को समय मा क्याम फाएर को ब्यवस्ता रहेको र बस्न खान को पनि राम्रो सुबिधा रहेको छ

पुरा भिडियो हेर्नुहोस

अन्तिम पटक अपडेट गरिएको : November 26th, 2020,

सम्वन्धित समाचारहरु