• आइतवार, साउन ३, २०८३
  • | July 19, 2026


गायक कर्णराज गिरीको “लुकी लुकी”मा पल शाहको दमदार रि – इन्ट्री


नेपाली अपडेट
शुक्रबार, साउन १२, २०८०
 

लोकप्रिय गायक कर्णराज गिरीको लुकी लुकी बोलको रोमान्टिक गीतको म्युजिक भिडियो मार्फत चर्चित मोडल तथा नायक पल शाहले कलाकारितामा आफ्नो दमदार पुनरागमन गरेका छन।

गीतमा कर्णराज गिरी र कमाला रेग्मीको युगल स्वर, दीपक प्रशाद ओलीको शब्द सृजना, अर्जुन पोखरेलको संगीत र पुरुसोत्तम सुबेदीको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोलाई बिक्रम चौहानले नृत्य निर्देशन तथा निर्देशन गरेका छन भने भिडियोमा पल शाह , इभा गिरी लगायत कलाकारहरुको को अभिनय देख्न सकिन्छ।

प्रकाशित भएको : July 28th, 2023

सम्वन्धित समाचारहरु