• सोमवार, बैशाख १७, २०८१
  • | April 29, 2024


मिस तामाङ प्रतियोगितामा पेमा डोल्मा तामाङलाई जिताउ


नेपाली अपडेट
बिहिबार, माघ १८, २०८०
 

🖋️प्रभात लामा रसुवा
रसुवा । रसुवा जिल्लाको उतरी दुर्गम भेगमा पर्ने आमाछोदिङमो गाउँपालिका वडा न-:३गत्लाङ  गाउँमा बुबा फैलामा तामाङ र आमा चेच्यी तामाङको  कोखाबाट जन्मभएकि श्री पेमा डोल्मा तामाङ २२ बर्षा भएको छ्न।

अहिले स्नातक तहमा Microbiologyअध्यापन गर्दैछ्न बालकाल देखि गितसंगीत नाँचगान     तामाङभाषा,धर्म,कला,संस्कृति,भेषभूषा,आफैं मौलिक कल, भेषभुषलाई जगेर्ना गर्ने उनको रुचि रहेको छ्न,आफुले नजानेको कुरा सिक्ने र अरुलाई समेत सिकाउने उनको बनी रहेछ्न,गरिबी दिन दुखी आशय सहयोग गर्ने र महिला पुरुषको विचको भेदभव  कु-संस्कारलाई हाटउने,समाजको एक असल नारी भने चाहना रहेको बताए ,लोभ हुन्न लागेको टुङनाको धुन र डाम्फुको ताल, तामाङ

गितसंगीत,भाषा,धर्म,कला,संस्कृति,भेषभूषालाई जगेर्ना गर्ने उदेश्यले मिस तामाङ २०२४मा उनले भाग लिएको  पेमा डोल्मा तामाङले जानकारी दिए
MOMS INTERNATIONAL NEPAL आयोजान  मिस तामाङ २०२४  को बिजेता हुनको लागि VOTING खुल्ला रहेको र जिताउनको निम्ति सबै जनसमुदायलाई बुबा फैलामा तामाङले सहयोगको लागि अपेक्षा गरेको छ्न

प्रकाशित भएको : February 1st, 2024

सम्वन्धित समाचारहरु