• आइतवार, बैशाख १६, २०८१
  • | April 28, 2024


‘तिम्रै मायामा’ बोलको गित सार्वजनिक भएको छ


नेपाली अपडेट
बुधबार, भदौ ६, २०८०
 

अभिनय जीवन माझि, उषा थापा मगर, रीता बसेल, कुमार दोङ लक्ष्मी तामाङले अभिनय रहेको तिम्रै मायामा पागल भाको मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा एकल स्वर,शब्द गायक ज्ञानेन्द्र माझि र सङ्गीत यमान माझि रहेको छ ।

तिम्रै मायाँमा म पागल भाको मान्छे बोलको गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

सोही भिडियोलाई रोनिस तामाङले छायांकन गरेका छ भने अभिसेक तामाङले सम्पादन गरेको भिडियोलाई सुजितमाझिको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो । भिडियो ‘ओसआर’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । निर्माण समूहले भिडियो हेरेर प्रतिक्र्रिया दिन दर्शकसँग आग्रह गरेकका छन् ।

यो भिडियो हेर्नको लागि यहाँ क्लिीक

 

प्रकाशित भएको : August 23rd, 2023

सम्वन्धित समाचारहरु