• बुधबार, भदौ १७, २०८३
  • | September 2, 2026

अन्तर्राष्ट्रिय समाचार

२०औँ एसियन गेम्सका लागि नेपाली बक्सिङ टोली भारतमा प्रशिक्षणरत

जापानको आइची नागोयामा आयोजना हुने २०औँ एसियन गेम्स २०२६ लाई लक्षित गर्दै नेपाली राष्ट्रिय बक्सिङ टोलीले भारतको गुवाहाटीमा विशेष प्रशिक्षण गरिरहेको छ। एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्दै देशका लागि पदक जित्ने लक्ष्यसहित नेपाली बक्सरहरू कडा अभ्यासमा जुटेका छन्। उक्त गेमम सहभागिहरु पुरुषतर्फ चन्द्रबहादुर थापा (५५ केजी), खगेन्द्र रोका मगर (६० केजी), दानबहादुर दरलामी (७० केजी) […]

पूरा पढ्नुहोस्

टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा ३ हजार ५८१ जनाको मृत्यु भएको छ । अझै पनि दुबै देशमा उद्धार कार्य जारी रहेको अधिकारीहरुले […]

पूरा पढ्नुहोस्

मल र बीउ उपलब्ध गराउनेलाई भोट : मर्चवारवासी

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् । क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्तछन् । मर्चवारमा अपेक्षाकृतरुपमा कम विकास भएको जनाउँदै उम्मदेवार आफूलाई भोट दिए मर्चवारमा […]

पूरा पढ्नुहोस्

अमेरिकाले अफगानिस्तानमा आईसीसी के योजनाकारहरुबिरुद्ध हवाई हमला

अमेरिकाले अफगानिस्तानमा आईसीसी के योजनाकारहरुबिरुद्ध हवाई हमला गरेको अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ताले बताएका छन् । आतंकवादबिरुद्धको अपरेशन अन्तरगत नाङ्गाहार प्रान्तमा हवाई आक्रमण गरिएको हो । निशानामा पारिएकाहरुलाई हवाई आक्रमणबाट मारिएको र आक्रमणमा सर्वसाधारणको क्षति नभएको प्रवक्ता क्याप्टेन बिल अर्बानले बताएका छन् । राष्ट्रपति जो बाइडेनको स्वीकृतिपछि अमेरिकी सेनाले हवाई हमला गरेको हो । अफागानिस्तानको विमानस्थलबाहिर […]

पूरा पढ्नुहोस्

अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने

एजेन्सी। राजधानी काबुलसहित अफगानिस्तान नियन्त्रणमा लिन सफल भएसँगै तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले ‘२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको’ बताएका छन्। यो पूरै देशका लागि गर्वको क्षण रहेको उनले वताए । अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ। हामीविरुद्ध लडेका सबैलाई हामीले माफी दिएका छौँ। हामी […]

पूरा पढ्नुहोस्

३०४ जनाको मृत्यु, १८ सयभन्दा बढी घाइते हाइटी भूकम्प अपडेट

काठमाडौँ- हाइटीमा गएको ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा कम्तीमा ३०४ जनाको मृत्यु भएको छ । भूकम्पपछि भत्किएका कयौँ संरचनामा परेका १८ सय जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा केन्द्रबिन्दु भएको गएको भूक्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ । हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर […]

पूरा पढ्नुहोस्

अफगानी रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

२० साउन, काठमाडौं । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको छ । सो घटनामा चार जना मारिएका छन् । हतियारधारी समूहले कार बम र गोलीमार्फत् आक्रमण गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह भने थिएनन् । उनका परिवारका सदस्यहरुलाई पनि सुरक्षित तरिकाले बाहिर निकालिएको थियो ।   यो घटनामा […]

पूरा पढ्नुहोस्

को-रोना परीक्षण आफैँले गर्न मिल्ने किट तयार भयाे अब हरेक पसलमा उपलब्ध हुने !

आफैँले को-रोना परीक्षण गर्न मिल्ने किट तयार भयाे अब हरेक पसलमा उपलब्ध हुने ! दक्षिण कोरियाले को- रोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका २ औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् । यो किटमार्फत आफूलाई को- रोना लागेको शङ्का लागेमा घरमै […]

पूरा पढ्नुहोस्

पहिलो अनलाइन स्टोर एप्पलले भारतमा खोल्यो ..

काठमाडौं । अमेरिकी कम्पनी एप्पल भारतीय बजारमा प्रवेश गरेको २० वर्ष पुगिसकेको छ । अब बल्ल एप्पलले भारतीय बजारमा आफैंले प्रत्यक्ष रुपमा आफ्ना उत्पादनहरु बेच्ने भएको छ । बुधबार एप्पलले भारतमा आफ्नो पहिलो अनलाइन स्टोर खोलेको छ । विश्वको सबैभन्दा ठूलो मध्येको एक अर्थतन्त्र भएको मुलुक भारतमा पहिलो अनलाइन स्टोर खोल्ने कदमलाई एप्पलको भविष्यका लागि […]

पूरा पढ्नुहोस्

कोरोनाको खोप नि:शुल्क दिने अष्ट्रेलियाले

अष्ट्रेलियाले छिटै तयार हुने आशा गरिएको कोरोना भाइरस विरुद्धको खोप आफ्ना नागरिकका लागि नि:शुल्क दिने जनाएको छ । त्यो खोप औषधि कम्पनी आस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेका छन् र अहिले परीक्षणको क्रममा छ । प्रधानमन्त्री स्कट मरिसनले परीक्षण सफल भएमा आस्ट्राजेनेकासँगको सम्झौताले हरेक अस्ट्रेलियालीका निम्ति खोप सुरक्षित हुने बताए । उनका अनुसार अढाई करोड […]

पूरा पढ्नुहोस्