• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024

अन्तर्राष्ट्रिय समाचार

मास्क र औषधीसहित मेडिकल टिम पठाऊन तयार छौं : चीन

भरखरै कोरोना भाइरसवाट जुधेको चीनले अब छिमेकी मुलुकहरुलाई कोरोना विरुद्धको लडाइमा सहयोग गर्ने नीति लिएको छ। चीनमा कोरोना नियन्त्रणमा आइसकेको छ । चीनको वुहान क्षेत्रवाट सुरु भएको कोरोना अहिले विश्वका अन्य मुलुकमा फैलिदै गएको छ । करिब डेढ महिनामै कोरोना नियन्त्रण गरेको चीनले आफुहरुको ज्ञान र प्रविधिलाई अन्य मुलुकमा बाँड्न चाहेको बताएको छ । सोही […]

पूरा पढ्नुहोस्

कुवेतमा चार नेपाली कामदारको ढिस्कोमा पुरिएर मृत्यु

काठमाडौँ — कुवेतमा बालुवाको ढिस्कोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ । अरब टाइम्सले जनाएअनुसार कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ४ जना नेपाली कामदारको मृत्यु भएको हो । मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी छ । बालुवाकाे ढिस्काेमा पुरिएकाकाे उद्धारमा खटिएका कुवेती अधिकारी तस्बिर : अरब टाइम्स चिनियाँ कम्पनीले निर्माणको जिम्मा […]

पूरा पढ्नुहोस्

मिस युरोप नेपाल २०२० को उपाधी निरुषा खत्रीलाई

मिस युरोप नेपाल २०२० को ताज फिनल्याण्डकी निरुषा खत्रीले जितेकी छन् । बेल्जियमको लुभेन शहरमा आईतवार सम्पन्न मिस युरोप नेपाल २०२० को उपाधी खत्रीले जितेकी हुन् । युरोपका बिभिन्न देशका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै मिस युरोप नेपाल २०२० उपाधी जितेकी खत्रीलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ताज पहि¥याईन ।   ड्रिम्स नेपालकी संस्थापक योगिता थापा […]

पूरा पढ्नुहोस्

गाउँ घरमा मनाउनुपर्छ ल्होछार टुडिखेल होइन : तामाङ समाज नेपाल

“तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक सुदृढीकरण “ भन्ने मुल नाराको साथ राष्ट्रिय पर्व मन्जुश्री संवत् २८५६ सोनाम ल्होछार (जीवा ल्हो) पावन अवसरमा प्रवचन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो । तामाङ समाज नेपालका अध्यक्ष रोशन दोङ तामाङको सभापतित्व, तामाङ समाज कतारका पुर्ब अध्यक्ष थर्चा लामाको प्रमुख आथित्य तेसैगरि विशेष अतिथि हरुमा समाजवादी पार्टिका केन्द्रीय […]

पूरा पढ्नुहोस्

युक्रेनी विमान आफूले खसालेको इरानले स्वीकार गर्‍यो

२६ पौष २०७६ शनिवार युक्रेनी विमान आफ्नो आक्रमणका कारण दुर्घटनामा परेको इरानले बताएको छ । इरानको आर्मीले आफ्नो तर्फबाट प्रहार भएको मिसाइल लागेका कारण युक्रेनी विमान खसेको बताएको इरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ । तर सो आक्रमण नियतबस नरहेको इरानी सेनाको भनाई छ । शनिबार बिहान जारी गरिएको वक्तव्यमा मानवीय त्रुटीका कारण भएको आक्रमणले युक्रेनी […]

पूरा पढ्नुहोस्

अमेरिकी सेनासँग कति बेर टिक्ला ? ईरानकाे सैन्य क्षमता कति छ ?

काठमाण्डौ – ईरान र अमेरिकाको बढ्दो तनावलाई हेर्दा युद्धको हुने सङ्केत पनि देखिएको छ । यस्तो अवस्थामा ईरानको सैनिक क्षमता कति छ ? ईरानको सैनिक साँच्चै अमेरिकी सेनालाई टक्कर दिन सक्छ ? जस्ता प्रश्न उठिरहेको छ । आखिर ईरानको सैनिक क्षमता कति छ ? के ईरान अमेरिकासँग युद्ध गर्ने स्थितिमा छ ? । ईरानसँग मिसाइल […]

पूरा पढ्नुहोस्

इरानी सेनाले हा’नेर विमान दु*र्घटनामा ६३ क्यानेडालीको नि*धन भएपछि क्यानेडाका प्रधानमन्त्रीले लिए इरानसंग यस्तो एक्सन !

२५ पौष २०७६ शुक्रवार काठमाडौं- तेहरानमा दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने आशंका गरिएको छ । अमेरिका, क्यानडा र ब्रिटेनले बुधवार तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने विभिन्न गुप्तचरी स्रोतहरूबाट सङ्केत मिलेको बताएक‍ो बीबीसीले उल्लेख गरेको छ । उनीहरूले भुलवश इरानले त्यो विमानमा क्षे’प्या’स्त्र प्र’हार गरेको हुन सक्ने […]

पूरा पढ्नुहोस्

इराकमा रहेका विदेशी सहित नेपाली कामदारलाई स्वदेश फर्काउदै ।

२३ पौष २०७६ बुधवार इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ । उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन् । इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको कम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन् । आइतबार […]

पूरा पढ्नुहोस्

अमेरिकी राष्ट्रपतिले इरानमाथी गरे युद्दको घोषणा

२३ पौष २०७६ बुधवार काठमान्डौ , आफ्ना प्र’मुख सै’न्य क’माण्डर का’सिम सु’लेमानीको ह’त्या गरेपछि इरानले अमेरिकासँग ब’दलास्वरूप मि’साइल ह’मला गरेको छ। बुधबार बिहानै इरानले इराकमा रहेका दुई अमेरिकी सै’न्य अ’ड्डामा एकसाथ झन्डै दर्जन मि’साइल हा’नेको छ। मि’साइल ह’मलाबाट भएको क्ष’तिको वि’वरण आइसकेको छैन। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही क्ष’ति नभएको प्र’तिक्रिया दिएका छन्। उनले […]

पूरा पढ्नुहोस्

अमेरिकी सेनामाथि आ*क्रमण गर्ने इरान कति शक्तिशाली ?

२३ पौष २०७६ बुधवार एजेन्सी– इरान अमेरिका तनाव निकै बढेको छ । अमेरिकाले इरानी कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि बढेको इरान अमिरिका तनाव युद्धको अवस्थामा पुगेको देखिएको छ । इरानले इराकमा रहेको अमेरिकी सेनाको दुई अड्डामा एक दर्जन भन्दा धेरै मिसाइल हमला गरेपछि तनाव उच्च विन्दूमा पुगको हो । इरानको सरकारी मिडियाले यो हमला जनरल […]

पूरा पढ्नुहोस्