• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024

अन्तर्राष्ट्रिय समाचार

८० अमेरिकी सैनिक मारिएको इरानको दाबी मि*साइल आ*क्रमणमा

२३ पौष २०७६ बुधवार तेहरान– इरानले इराकस्थित अमेरिकी सेनाको आधार शिविरमा गरिएको आक्रमणमा ८० अमेरिकी सैनिकको मृत्यु भएको दाबी गरेको छ । इरानी स्टेट टेलिभिजनले इराकस्थित अमेरिकी सेनाका २ वटा आधार शिविरमा गरिएको आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको दाबी गरेको हो । यद्यपि अमेरिकाले भने उक्त आक्रमणमा भएको क्षतिबारे कुनै विवरण सार्वजनिक गरेको छैन । […]

पूरा पढ्नुहोस्

इराकस्थित अमेरिकी एयरबेसमा इरानद्वारा मिसाइल हमला

२३ पौष २०७६ बुधवार इराकमा तैनाथ अमेरिकी सेनाको कम्तिमा दुईवटा एयरबेसमा एक दर्जनभन्दा बढी बलिस्टक क्षेप्यास्त्र प्रहार भएको अमेरिकी रक्षा विभागले जनाएको छ । यता, इरानको राष्ट्रिय टेलिभिजनले बग्दादमा अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पको निर्देशनमा भएको ड्रोन हमलामा मारिएका शीर्ष कमान्डर कासेम सुलेमानीको हत्याको बदलामा उक्त हमला गरिएको भन्दै जिम्मेवारी लिएको छ । इर्बिल र अल […]

पूरा पढ्नुहोस्

अमेरिका–इरान तनावले झस्कियो नेपाल, परराष्ट्रले भन्यो–नेपालीहरु सुरक्षित रहनु

२३ पौष २०७६ बुधवार काठमाडौं : अमेरिका र इरानबीच तनाव चुलिएपछि नेपालले खाडी र मध्यपूर्व क्षेत्रमा रहेका नेपालीहरुलाई सम्पर्कमा रहन आग्रह गरेको छ। खाडीमा तनाव बढ्दै गएपछि आइतबार परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीले यसबाट प्रवासमा रहेका नेपालीमा पर्नसक्ने असर र त्यसबाट सुरक्षित रहने उपायबारे छलफल गरेका छन्। यस क्षेत्रमा रोजगारीका शिलशिलामा […]

पूरा पढ्नुहोस्

सुराज तामाङले कोरियाबाट चिनी कारखानालाई यस्तो भने पछी हल्ली खल्ली भयो ।

लेखक – सुरज तामाङ तराई मधेशमा बेला बेला थुप्रै आपत विपतहरु आई परेको हुन्छ। कहिले हावाहुरी, बर्षायाममा खोला बाढी, पुरै डुबान पर्छ, कहिले शितलहर यस्तै यस्तै समस्याहरुले घेरिएको छ मधेशमा। अझ धेरै अशिक्षा, गरिबी, विभिन्न प्रथाहरु दाईजो प्रथा देखि डायन भनेर महिलाहरुलाई गरेलु हिंसा यी थुप्रै virus हरुले तराई मधेशलाई कब्जा गरेको छ। यहाँ हामीले […]

पूरा पढ्नुहोस्

आगलागीमा अष्ट्रेलियाको ४८ करोड जनावर मरे

सिड्नी : गत महिना अष्ट्रेलियाको न्यु वेल्सस्थित ३० लाख हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनायो । अष्ट्रेलियाको आगलागीले संसारभर पर्यावरणीय बहस र चिन्ता हुन थालेको छ । हालै सार्वजनिक समाचार अनुसार ४८ करोड जनावरको मृत्यु भएको छ । सिड्नी विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन् । ती वन्यजन्तु आगलागीबाटै ध्वस्त भएको रिपोर्टमा […]

पूरा पढ्नुहोस्

सोनाम ल्होछार के हो, कसरी मनाईन्छ ?

नेपालमा तामाङ सङ्घ सस्थाहरु च्याउसरि उम्रेका छन र कयौ हराए पनि कयौ नामै मात्र तामाङ सस्था भनेर चलाई रखेका पनि छन भने कयौ सस्थाहरु सफल छन कयौ सस्था तामाङ समुदाय भित्र बिभादित पनि छन । यही क्रममा तामाङ समुदायमा नयाँ सस्था जन्मियो तामाङ समाज नेपाल । सन २००५ मा कतारमा स्थापना भएको नेपाल प्रवासी तामाङ […]

पूरा पढ्नुहोस्

फिलिपिन्समा बिशाल आँधीका कारण १६ जनाको मृ*त्यु

मनिला(फिलिपिन्स):= फिलिपिन्समा आएको बिशाल आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिन आँधी आएको र उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय अधिकारीहरुले बिहीबार बताएका छ्न । फिलिपिन्सको मध्य भागमा पर्ने भिसायासमा प्रतिघण्टा १९५ किलोमिटरको गतिमा आएको आँधीले त्यहाँका विद्युत सेवा अवरुद्ध भएको थियो । मोबाईल फोन र इन्टरनेटको नेटवर्क बिहीबार […]

पूरा पढ्नुहोस्

मलेसियामा सेक्युरिटी गार्डमा काम गर्ने एक नेपाली कामदारको दु:खद निधन,

पौष ९ मलेसिया मलेसियामा केही समय यता नेपाली श्रमिक कामदारको सुतेकै अवस्थामा मृ त्यु हुने संख्या बढेको देखिन्छ ।केही साता अगाडी मात्रै तीन दिन भित्रमा ६ जना नेपाली श्रमिकको ज्या न गएको थियो ती मृ तकहरुको शव यहाँ स्थित नेपाली राजदुतावास, सम्बन्धित सरोकारवाला निकायको सहयोग सहकार्यमा नेपाल पठाईसकेर सम्बन्धित पारिवारिक क्ष्रोतलाई हस्तान्तरण गरि अन्तिम दाहसंस्कार […]

पूरा पढ्नुहोस्

अचानक राजधानीमा भयानक आगलागी, ९ जनाको मृत्यु ।

भारतको राजधानीमा अचानक लागेको आगलागीमा ९ जनाको ज्यान गएको छ ।  राजधानी नयाँ दिल्लीको किराडी क्षेत्रमा आइतबार दिउँसो कपडाको गोदाममा आगलागी हुँदा नौ जनाको मृत्यु भएको हो । यस दुर्घटनामा ४ जना गम्भीर घाइते भए । भारतीय समय अनुसार दिउँसो १२ः३० बजे आगो नियन्त्रणको लागि दमकललाई खबर गरिएको थियो ।   यस पछि, दमकलकर्मीहरूले आगो […]

पूरा पढ्नुहोस्

कामदार खुलाउँदै अमेरिकाले भिसा पनि डीभी जसैगरी । यस्तो छ जाने प्रक्रिया ।

अमेरिकी सरकारले कामदार भिसाको आवेदन डीभी लोटरी जसैगरि भर्न मिल्ने भएको छ । कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो । अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गरेर श्रमिक लिने भएको छ ।आवेदन आगामी मार्च १ देखि खुल्नेछ भने मार्च २० सम्म भर्न पाइने छ […]

पूरा पढ्नुहोस्