• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


अमेरिकी राष्ट्रपतिले इरानमाथी गरे युद्दको घोषणा


नेपाली अपडेट
बुधबार, पुस २३, २०७६
 

२३ पौष २०७६ बुधवार

काठमान्डौ , आफ्ना प्र’मुख सै’न्य क’माण्डर का’सिम सु’लेमानीको ह’त्या गरेपछि इरानले अमेरिकासँग ब’दलास्वरूप मि’साइल ह’मला गरेको छ। बुधबार बिहानै इरानले इराकमा रहेका दुई अमेरिकी सै’न्य अ’ड्डामा एकसाथ झन्डै दर्जन मि’साइल हा’नेको छ। मि’साइल ह’मलाबाट भएको क्ष’तिको वि’वरण आइसकेको छैन। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही क्ष’ति नभएको प्र’तिक्रिया दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्- अल इज वे’ल! इराकका दुई सै’न्य अ’ड्डामा इरानबाट मि’साइल आ’क्रमण भएको छ।

आ’क्रमणबाट भएको मा’नवीय र भौ’तिक क्ष’तिको अ’ध्ययन हुँदैछ। अहिलेसम्म सबै ठीक छ। हामीसँग अहिले संसारकै सबैभन्दा ब’लियो र श’स्त्रले सु’सज्जित सै’निक छ। यसबारे म भोलि बिहान प्र’तिक्रिया दिनेछु। यसअघि ट्रम्पले इरानले आफ्ना ना’गरिक र स’म्पत्तिमाथि ह’मला गरे इरानका ५२ साँ’स्कृतिक म’हत्वका स्था’नमा आ’क्रमण गर्ने चे’तावनी दिएका थिए। त्यस्तै इरानले इराकस्थित अमेरिकाका दुई ह’वाई सै’न्य आधार शि’विरमा दर्जनौँ ब’लिस्टिक क्षे’प्यास्त्र प्र’हार गरेपछि अमेरिकाले इरान–इराकको आकाशमा आफ्ना विमानलाई उड्न प्र’तिबन्ध लगाएको छ ।

इरानले आफ्ना दुई ह’वाई सै’न्य आधार शि’विरमा आ’क्रमण गरेपछि अमेरिकाले आफ्ना ना’गरिकलाई स’म्यम्ता अ’पनाउन आ’ग्रह गर्दै अमेरिकी विमानलाई ती देशका आकाशमा उड्न प्र’तिबन्ध लगाएको हो । अहिले अमेरिकी एयरलाईन्स क’म्पनी नागरिक उड्ययन प्राधिकरणको नि’रन्तर सम्पर्कमा रहेको सिएनएनले जनाएको छ ।अमेरिकाले भनेको छ, अब अमेरिकी विमानले इरान र इराकको आकास भएर उडान भर्ने छैनन् ।रि’र्पोटका अनुसार इरानले अमेरिकी ह’वाई सै’न्य आ’धार शि’विरमा एक दर्जनबढी ब’लिस्टिक क्षे’प्यास्त्र आ’क्रमण गरेको छ ।

इरानले यो ह’मला आफ्नो क’मान्डर सु’लेमानीको ह’त्याको ब’दलामा भएको जनाएको छ । आफ्ना क’मान्डरको ह’त्यापछि इरानले ग’म्भीर प’रिणाम भो’ग्न तयार रहन अमेरिकालाई चे’तावनी दिँदै आएको थियो ।उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा भएका प’लपलका घ’टनाबारे जानकारी लिईरहेको अन्तराष्ट्रिय समाचार सं’स्थाहरुले जनाएका छन्।

प्रकाशित भएको : January 8th, 2020

सम्वन्धित समाचारहरु