बुधबार, साउन १०, २०८०
पन्कर ताल पुग्दा अत्याधीक हिमालहरुले स्वागत गर्छन् उत्तरमा मनासोलु हिमाल (७१५७ मिटर) लम्जुङ् हिमाल (६,९८३ मिटर) लार्के (६२४९ मिटर) हिमलुङ हिमाल (७१३६ मिटर) उत्तर पश्चिममा अवलोकन गर्ने अधभुत दृष्यहरु सहित पन्कर तालको उत्तरी दिसामा च्छो हिमाल (६८१२ मिटर) सहित उच्च पर्वतहरुको सजावट दृश्य अवलोकन गर्न सकिन्छ । साथै (४२ सय उचाइमा रहेको पन्कर ताल पुग्दा यात्राको सबै भन्दा उच्च बिन्दुमा पुगेको अनुभव हुन्छ ।
भिडियो हेर्न यहाँ Click गर्नुस ।
प्रकाशित भएको : July 26th, 2023