• बिहिबार, बैशाख २०, २०८१
  • | May 2, 2024


बाबुल गिरीको “माया केहि त बोलन”


नेपाली अपडेट
शुक्रबार, असार २९, २०८०
 

काठमान्डौ – पछिल्लो समय दर्शक तथा श्रोतामाझ एक पछि अर्को सुपरहिट गीत/ संगीत पस्कदै आएका संगीतकार/ गायक बाबुल गिरीको “माया केहि त बोलन” बोलको गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ।

धुर्व कटुवालको शब्द अनि बाबुल गिरीको संगीत संयोजन, संगीत अनि स्वरमा सजिएको “माया केहि त बोलन” गाउँले परिवेशका युगल जोडीको दैनिकी, मनोविज्ञान र पारिवारिक भूमिकाको चरित्र चित्रण गरि तयार परिएको म्युजिक भिडियोमा राज कटुवाल र शिल्पा पोखरेलको बेजोड अभिनय रहेको छ भने भिडियोको निर्देशन माईकल चन्दले गरेका छन। म्युजिक भिडियो Babul Giri  युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको छ ।

पुरा भिडियो हेन तल क्लिक गर्नुस

 

 

प्रकाशित भएको : July 14th, 2023

सम्वन्धित समाचारहरु