• आइतवार, साउन ३, २०८३
  • | July 19, 2026


खबीराज राईले रमेश र सम्झनालाई गाई चराउन पठाउँदा


नेपाली अपडेट
शुक्रबार, मंसिर १३, २०७६
 

लामो समय गीत संगीतको क्षेत्रमा बिताई सक्नु भएका गायक ,शब्द तथा संगीतकार खबी राज राईले फेरी पनि “गाई चारयो” बोल को गीत बजार मा ल्याई सक्नु भएको छ,

सौगत राईको स्वरमा सजिएको यो गीत शब्द संगीत भने खबी राज राइ को रहेको छ,सेवा रेकोर्डिङ स्टुडियो मा रेकोर्डिङ भएको उक्त्त गीत कृष्ण भक्त राईले एरेन्ज गर्नु भएको हो,मिक्सिङ भने मुस्कन को रहेको छ,बिरेन माझीले छायान्कन गरेको भिडियोलाई भिम तामाङले सम्पादन गर्नु भएको छ, लामो समय फिल्म तथा भिडियो मा निर्देशन को अनुभव बटुलेका निर्देशक सुन्जित माझीले यस भिडियो लाई निर्देशन गर्नु भएको छ ,रमेश माझी र सम्झाना माझीको अभिनय रहेको यो भिडियो सार्वजनिक भाई सकेको छ,

 

पुरा भिडियो हेर्न को लागी

अन्तिम पटक अपडेट गरिएको : November 26th, 2020,

सम्वन्धित समाचारहरु