• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


मोडेल निर्मला श्रेष्ठ ‘आशु पिएरै’ दुर्गा श्रेष्ठ सँग बिछोड हुनुको कारण खुल्यो


नेपाली अपडेट
मङ्लबार, मंसिर २४, २०७६
 

सानै उमेर देखी कलाकार बन्ने इच्छा र कलाकारीता क्षेत्रमा नै आफ्नो करियर बनाउन धेरै नै मेहनत गरेर अगडी बढ्नु भएकी  साथै दर्जन म्युजिक भिडियोमा  अभिनय गरेर आफ्नो छुट्टै पहिचान बनाई सक्नु भएकी मोडेल निर्मला श्रेष्ठले गीत अनुसारको गीत लाई न्याय दिदै बिक्रम राई को ‘आशु पिएरै’ बोल को गीत मा उत्कृस्ट अभिनय गर्नु भएको छ, बिक्रम राईको स्वरमा सजिएको गीत राम रेप्चुङ ले लेख्नु भएको हो, यस गीत लाई सशी गुरुङ Bangdel ले म्युजिक साथै टेकेन्द्र याक्सो एरेन्ज गर्नु भएको गीत लाई सम्बोधन म्युजिक बाट निर्मण गरिएको छ,

सागर बोहोराले निर्देशन गर्नु भएको भिडियो लाई भिम तामाङले छायन्कन गर्नु भएको साथै अर्जुन खड्काले सम्पादन गर्नु भएको हो, मोडेल निर्मला श्रेष्ठ को साथमा अभिनयको राम्रो अनुभब बटुलेका मोडेल दुर्गा श्रेष्ठले साथ दिदै राम्रो अभिनय गर्नु भएको छ, साथै झनक कार्की को पनि अभिनय देख्न सकिन्छ,

पुरा भिडियो हेर्नुहोस

अन्तिम पटक अपडेट गरिएको : November 26th, 2020,

सम्वन्धित समाचारहरु