• शनिबार, बैशाख १५, २०८१
  • | April 27, 2024


रसुवाको आमाछोदिङमो गाउँपालिका ३ वडाका वासिन्दाहरुले जाजरकोटलाई सहयोग


नेपाली अपडेट
शुक्रबार, माघ १२, २०८०
 

🖋️….प्रभात लामा रसुवा
जाजरकोट भुकम्प पीडितलाई राहत वितरण गर्यो
हिमाली जिल्ला रसुवाको आमाछोदिङमो गाउँपालिका ३ वडा वासिन्दाहरुले जाजरकोट जिल्ला बरेकोट गाउँपालिका वडा न:-१सिर्पाचौर टोलामा मिति २०८०/०६/१७ गते  गाएको भुकम्पबाट  अति प्रभावित दस  घरदुरिलाई  राहत वितरण गरियो।

आमाछोदिङमो ३को वडाअध्यक्ष श्री सुरेन्द्र तामाङ, वडासदस्य र बुद्धिजीवीहरुको सक्रियतामा राहत सड्ढलन गरि बरेकोटगाउँपलिका स्थयी बसोबास गर्ने ,हाल आमछोदिङमो ३ गत्लाङ स्वस्थ्य चैकिमा कार्यरात श्री ओम प्रकाश  थापा मगरलाई   गत्लाङबसिहरुको तर्फबाट आ-आफ्नो इच्छा अनुसार सड्ढलन रकम  जम्मा रु ११३१५० (एक लाख तैराह हजार एक सय पचास रुपैया )  जाजरकोट जिल्ला बरेकोट गाउँपालिका वडा न:-१सिर्पाचौर टोलामा राहत वितरणको लागि ओम प्रकाश् थापा मगरलाई राहत २०८० माघ १२ गते जिम्मेवारी दिएको वडाअध्यक्ष तामाङदुरा जानकारी दिए ।

प्रकाशित भएको : January 26th, 2024

सम्वन्धित समाचारहरु