• बिहिबार, जेष्ठ ९, २०८२
  • | May 22, 2025

समाचार

दुनियाकै लामो कपाल भएको गाउँ, जहाँ महिलाको कपाल हेर्नकै लागि आउँछन् हजारौँ पर्यटक-हेर्नुहोस

पर्यटन प्रवर्द्धनका अनेक तरिका हुँदा रहेछन् । एउटा गाउँ गाउँले महिलाहरुको लामो कपालका कारण पर्यटनको केन्द्र बनेको छ र त्यहाँ हरेक वर्ष झण्डै ८० हजार पर्यटक महिलाको लामो कपाल हेर्नकै लागि आउँछन् ।खबर हो चीनको । गुआंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँ हो । उक्त गाउँका ८० जना महिला यस्ता छन् जसको […]

पूरा पढ्नुहोस्

पहिलो पटक कम भाडासहित विराटनगर–काकडभिट्टा र विराटनगर–धरान विद्युतीय बस सञ्चालन हुने

नेपालमै पहिलो पटक काठमाडौँमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रा.लि.ले प्रदेश नम्बर १ मा पनि विद्युतीय बस सञ्चालन गर्ने प्रस्ताव गरेको छ । प्रदेश १ सरकारको समन्वयमा बस सञ्चालन गर्न सो प्रालिले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रहसमेत गरेको छ । ती ३ जिल्लामा ६ ओटा चार्जिङ सेन्टरको लागि जग्गा […]

पूरा पढ्नुहोस्

कहिल्यै नफर्किने गरी गयो लाहुरे छोरो, बुवा धरधरी रुदै भन्छन् : ‘कलिलै उमेरमा सधैंलाई छोडेर गयो। अब रुनु सिवाए अरु के छ र?’

प्युठान- दुई दशक अघिसम्म लाहुरे छुट्टी आएको खबरले गाउँभरि नै हल्लीखल्ली मच्चिन्थ्यो। ‘लाहुरे आएको छ रे! कस्तो रैछ लाहुरे?’ सोधीखोजी चल्थ्यो। लाहुरेको छोरो लाहुरे भएको छ भने त परिवारको रवाफै अलग। रहर या बाध्यताले फौजमा भर्ती भएर घर फर्कंदाको खुसी लाहुरेमा पनि कहाँ कम्ती हुनु र! बिछट्टै उत्साह, सान र स्फुर्ती लिएर फर्केका हुन्थे। अझै […]

पूरा पढ्नुहोस्

इटहरी मेडिकलकाे रिपोर्टमा कैफियत, डेंगु नलागेकालाई दियो डेंगु लागेको रिपोर्ट

इटहरी / इटहरीकाे इटहरी मेडिकलकाे ल्याव टेस्टमा गलत रिपोर्ट निकालेको छ । मेडिकलले डेंगु नलागेको व्यक्तिलाई डेंगु लागेको रिपोर्ट दिएको हो । मोरङ सुन्दरहरैचाका रेवती निरौलाको ल्याव टेस्टको रिपोर्टमा यस्तो कैफियत भेटिएकाे छ । शनिबार दिउँसो २ बजे इटहरी मेडिकलमा जचाउँदा डेंगु पोजेटिभ देखिएको थियो । तर, निरौलामा कुनै पनि डेंगु सम्बन्धि लक्षण देखा परेको […]

पूरा पढ्नुहोस्

राजेन्द्र महतोले भने – ‘सञ्चारमाध्यम र सरकारले मेरो मानहानी गरे’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सरकार र सञ्चार माध्यम मिलेर आफ्नो चरित्र हत्या गरेको आरोप लगाउनु भएको छ । महतोले सरकारले आफ्नो नागरिकता खारेज गरेको भनेर सार्वजनिक गरेको र त्यसै वियलाई लिएर सञ्चारमाध्यम प्रचार गरिएको भन्दै गुनासो व्यक्त गर्नुभएको हो । सोमबार बसेको प्रतिनिधिसाको बैठकमा बोल्दै उहाँले भन्नुभयो, राजेन्द्र महतो लगायत […]

पूरा पढ्नुहोस्

वडा अध्यक्षको पाँच वर्ष सम्मको सबै तलब र भत्ता विपन्नलाई दिने घोषणा

मुगु, साउन २० । मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षले आफू जनप्रतिनिधि भएर पाउने गरेको सबै रकम विपन्न वर्गहरुलाई दिने घोषणा गरेका छन् । वडा अध्क्षय बिष्णु कुमार भामले आफू जनप्रतिनिधि भए वापतको नेपाल सरकारबाट पाउने सबै तलब र भत्ता विपन्न वर्गहरुलाई दिने घोषणा गरेका हुन् । सोमबार बिहान छायानाथ […]

पूरा पढ्नुहोस्

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् । ‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो […]

पूरा पढ्नुहोस्

नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा रहेका माधवकुमार नेपाल समूहका नेताहरुको बिहिवार भिन्दै बैठक बस्यो । नेकपाले भदौ तेस्रो साता स्थायी कमिटीको बैठक आह्वान गरेको अवस्थामा नेपाल समूहको किन बैठक बस्यो त ? नेपाल समूहमा रहेका स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘जिल्लादेखि प्रदेश र जनबर्गीय संगठनहरुको एकताका लागि गठित कार्यदलले फरक–फरक मापदण्ड अपनाएर […]

पूरा पढ्नुहोस्

प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

चितवन — प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ । भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको […]

पूरा पढ्नुहोस्