• शनिबार, बैशाख १५, २०८१
  • | April 27, 2024


श्री जुन तारा युवा सोसाइटी नेपालदुरा नयाँ बर्षा अवसरमा  तेस्रो जुन तारा कप  पुरुष भलिबल प्रतियोगिता


नेपाली अपडेट
मङ्लबार, चैत्र ६, २०८०
 

🖋️प्रभात लामा रसुवा
नयाँ बर्षाको अवसारमा तेस्रो जुन तारा कप प्रतियोगिता
हिमाली  जिल्लाको रसुवाको उतरी भेगमा पर्ने आमाछोदिङमो गाउँपालिक :-२ ग्रे मा  (राष्ट्रियको लागि खेलकुद ,स्वस्थ्यको लागि खेलकुद)भने नारा

सहित  श्री जुन तारा युवा सोसाइटी नेपालदुरा नयाँ बर्षा अवसरमा  तेस्रो जुन तारा कप  पुरुष भलिबल प्रतियोगिता तथा तामाङ गायन सस्कृतिक कार्यक्रम सन्चलान गरिने !
हाम्रो  संस्कृती, हाम्रो सान,हाम्रो भेषभुषा, हाम्रो पहिचान, हाम्रो रितिरिवाज हाम्रो परम्परा सहित  खुल्ला रसुवा जिल्ला  तामाङ साँस्कृतिका गायन प्रतियोगिता कार्यक्रम सन्चलान सहित  पुरुष भलिबल प्रतियोगिता र साँस्कृतिक गायनहरुलाई प्रथम ,द्दितिय तृतीय सन्वन्न पुरुस्कारको समेत भब्यसाथ रहेको छ साथै  फाइनलको दिनम राष्ट्रिय तथा स्थानीय  कलाकारहरु विविध साँस्कृतिक कार्यक्रमहरुको  बिजोड प्रस्तुति सहित नव बर्षा २०८१ सालको उपलक्षयम शुभकामना आदन प्रदान र  तेस्रो जुन तारा कप प्रतियोगिताको उद्घाटन आमाछोदिङमो गाउँपालिका प्रमुख श्री बुचुङ तामाङ ज्युबाट  उद्घाटन कार्यक्रम संचालन गर्ने यसै स्थान,आमाछोदिङमो गा.पा.२ ग्रे रसुवा
मिति २०८०१२-१९ देखि २२ गते सम्म र टिम दर्ता हुने मिति २०८०चैत १८ गते भित्र सम्म दर्ता गरिसकेको हुन पर्ने सस्थाको अध्यक्ष -मिङमार तामाङबाट   जानकारी बताए  !

प्रकाशित भएको : March 19th, 2024

सम्वन्धित समाचारहरु