• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


बौद्ध भेट्रान क्लबको नेतृत्वमा विवेक लामा


नेपाली अपडेट
सोमवार, जेष्ठ ८, २०८०
 

✒️चन्द्र जीत मोक्तान

काठमाडौं। बौद्ध भेट्रान क्लबको नेतृत्वमा विवेक लामा सर्वसम्मत स्थानीय बुद्धिजीवी , समाजसेवी लगायत युवाहरुको भेलाले निर्विरोध निर्वाचित भएको छ।

सो साधारणसभाले विवेक लामाको नेतृत्वमा ,संस्थापक – दिलिप लामा, उपाध्यक्ष – साेनाम लामा,काेषाध्यक्ष – संजय लामा,सचिव – अमर लामा, सदस्यहरु- बिसान लामा, सदस्य – कृष्ण लामा, सदस्यहरु – धर्बेन्द्र लामा,सदस्य – राकेश लामा,सदस्य – मनाेज राज गुरुङ,सदस्य – राम गुरुङ रहेको छ सोही दिनमा  सुरज लामा ( सेते), उत्तम लामा, राजु काेईराला, भिम बहादुर थाेकर,र सजिन लामा पाँच सदस्यको सल्लाहकार समिति गठन गरिएको छ।

क्लबको प्रथम साधारणसभाले एघार सदस्य  रहेने गरि  कार्यसमिति गठन गरिएको छ।  काठमाडौं पुर्वी भेगमाको गाेकर्णेश्वर नगरपालिकामा अवस्थित उत्तरबाहिनी मन्दिरमा बाैध्द भेट्रान क्लवद्वारा आयाेजित वनभाेेज कार्यक्रममा पदाधिकारी, सदस्य र शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

निर्वाचित सम्पूर्ण लाई हाम्रो मिडियाको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

प्रकाशित भएको : May 22nd, 2023

सम्वन्धित समाचारहरु