शुक्रबार, भदौ २४, २०७९
विभिन्न खेल खेलाईन्छ र खेल्छन् जुन खेलहरूले आफु स्वस्थ रहनका साथै दर्शकलाई मनोञ्जन पनि दिलाउछन् ।
यसै मध्येको एक खेल हो, रेस्लीङ जुन खेल्ले दर्शकलाई मनोञ्जन दिनको लागी खेलाएको हो भन्दा खासै फरक नर्पला त्यसैले रेस्लिङ खेल हेरेर मनोञ्जन लिन चाहानु हुन्छ भने यही मिति २०७९ असोज १५ गते शनिबार दिउसो १ बजे शिवपुरी गाउँपालिका वडा नं ६ गुर्जेमा हुने प्रतियोगितामा नेपालकै र्चचित रेस्लिङ खेलाडीहरू नुवाकोटे टाईगर , किङ रोबर्ट, साईन, चट्टान, डेभिड, बाका, सुजल, एक्स हिरो, टुपी ग्याङ, स्पाइडर म्यान, तनु, आकृति लगाएत दुई दर्जन खेलाडीहरुको सहभागिता रहने छ ।
खेलको रेफ्रीमा विकास खड्का र कार्यक्रमको उद्घोषक जीवन तामाङले गर्ने छन् । प्रतियोगिताको सहभागीतामा शिवपुरी गाउँपालिका राष्ट्रिय खेलकुद परिसद ग्रीनसिटी, अस्पताल ढलानघर एग्रो लैनचौर व्यायाम मन्दिरहेका छन् ।
प्रकाशित भएको : September 9th, 2022