• शनिबार, बैशाख २२, २०८१
  • | May 4, 2024


पोखरा पछी फेरी नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा नुवाकोटको शिवपुरी गाउँपालिकामा रेस्लिङ खेल आयोजना हुने भएको छ।


नेपाली अपडेट
शनिबार, चैत्र २८, २०७७
 

नुवाकोट २८ , चैत

नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा नुवाकोटको शिवपुरी गाउँपालिकामा रेस्लिङ खेल आयोजना हुने भएको छ।

रेस्लिङ शिवपुरी गाउँपालिकाको वडा नं ७ स्थित सुर्यचौरमा आयोजना हुने वडा नं ६ का वडाध्यक्ष लालबहादुर तामाङले  जानकारी दिए ।

रेस्लिङमा राष्ट्रिय रिङरेस्लिङ विजेता नुवाकोटे टाइगर लागायतका राष्ट्रिय स्तरका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने तामाङले बताए ।

प्रकाशित भएको : April 10th, 2021

सम्वन्धित समाचारहरु