• बिहिबार, बैशाख २०, २०८१
  • | May 2, 2024


गाउँपालिका अध्यक्षलाई कालोमसो दलेर यसरी स्वागत गरेका छन।


नेपाली अपडेट
आइतवार, जेष्ठ १६, २०७८
 

“बझाङ, मस्टा गाउँपालिकाका युवाहरू लकडाउनका कारण काठमाडौ लगायत विभिन्न ठाउहरुमा फसेका हुदा उद्दार गर्दिनु होला भनी गाउपालिका अध्यक्ष कर्ण बहादुर कठायतलाई सम्पर्क गरि समस्या राख्दा उल्टै अध्यक्षले आबेगमा आई त माटोक्ने को होस् अहिले देशमा एमालेको सरकार छ म एमाले हु यार म कसैलाई चिन्दिन भनी भनी धम्की साथसाथै गाली पनि गरेको कारणले सोही गाउँपालिका अध्यक्षलाई तेहिका स्थानीयहरुले कालोमसो दलेर यसरी स्वागत गरेका छन। देशै भरि र बर्दिया का भ्रष्टहरुलाई पनि यो अभियानमा सामेल गरौं।

यो पोस्ट समाजिक अहिले सन्जल फेसबुकमा निकै चर्चमा रहेको छ ।

प्रकाशित भएको : May 30th, 2021

सम्वन्धित समाचारहरु