• बुधबार, साउन ६, २०८३
  • | July 22, 2026


सर्वेश्वर मन्दिर प्रवेशद्धार समुद्घटन गरियो


नेपाली अपडेट
मङ्लबार, भदौ १५, २०७८
 

श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा नव निर्मित सर्वेश्वर मन्दिर प्रवेशद्धार संघिय प्रतिनिधि सभा सदस्य माननीय श्री कृष्ण बहादुर राईज्युको प्रमुख   आतिथ्यतमा समुद्घाटन सम्पन्न गरियो।

बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष श्री चन्द्र मान लामाज्युको सभापतित्वमा भएको कार्यक्रममा  समितिका पदाधिकारीहरु, स्थानीय संघसस्था र समाजसेवीहरुको उपस्थितिमा समुदघाटन कार्यक्रममा भएको थियो ।

 

प्रकाशित भएको : August 31st, 2021

सम्वन्धित समाचारहरु