• मङ्लबार, बैशाख १८, २०८१
  • | April 30, 2024


एउटै पालिका विभेद र अन्यय साङजेन जलविद्युत कम्पनी लिमिटेडबाट )


नेपाली अपडेट
बिहिबार, साउन २६, २०७९
 

एउटै पालिका विभेद र अन्यय साङजेन जलविद्युत कम्पनी लिमिटेडबाट )
रसुवा जिल्ला आमाछोदिङमो गाउँपालिका ५ स्थितर निर्माणधिन साङजेन जलविद्युत हाइड्रोपावर कम्पनी लिमिटेडबाट स्थानियलाई बितरण गर्ने १०% शेयर अनुपातले विशेष गरि आमाछोदिङमो १,२ र ३ का जनता माथि एउटै पालिकाकाे जनतालाई बिच विभेद र अन्याय पुर्ण भएकाे छ
आवाजकाे आधारमा पुन: जिल्ला समन्वय समितिकाे मिति २०७९/३/२१ गतेकाे सर्वदलिय बैठककाे निर्णयानुसार आमाछोदिङमो गा.पा. वडा नं.१,२,३, लाई पनि प्रभावित क्षेत्रमा राख्ने निर्णय भए बमाेजिम कार्यन्वयन गर्नु भनी पटक-पटक जिल्ला समन्वय समिति रसुवाले साङजेन जलविद्युत कम्पनीलाई अनुराेधका साथ निर्णयका छायाँ कपि समेत संलग्न राखि पठाउदा पनि सुनुवाई नगरि साङजेन जलविद्युत कम्पनीले पुरानै मितिकाे जिल्ला समन्वयको निर्णयअनुसार स्थानियलाई शेयर तत्कालै बितरण गर्न लागेकाे सुचनाकाे आधारमा मिति २०७९/४/१५ गते आमाछोदिङमो १,२,३ का जनताले हामीलाई अन्याय पुर्वक शेयर बितरण नहाेस, शेयर वितरण गर्ने अनुपात ७ दिन भित्र मिलाईयाेस अन्यथा ८ औ दिन देखि हामी ३ वटा वडाका प्रभावित जनता सान्जेन जलविद्युत आयोजना बिरुध्द हदै सम्मकाे कडा आन्दोलन गर्न बाध्य हुने छाै भनी ज्ञापन पत्र दिएकाे र संघर्षरत पक्षले कम्पनीको केन्द्रीय कार्यालयमा गई कम्पनीको CEO, कम्पनी सचिव लगायतकाे टिमसंग पटक-पटक अनुराेध गर्दा पनि केही शेयर दलालहरुकाे उक्साहटमा स्थानियकाे माग र जिल्ला समन्वय समिति रसुवाकाे मिति २०७९/३/२१ गते गरेकाे निर्णय समेतलाई बेवास्ता गरि शेयर आह्वान गर्ने कार्य अघि बढेकाेले साङजेन जलविद्युत कम्पनीकाे उक्त शेयर आह्वान गर्ने कार्य प्रति आमाछोदिङमो गाउँपालिका १,२,३ वडाहरुको गम्भीर ध्यान आकर्षण भएकाेछ । जनताकाे माग शतप्रतिशत जयज छ । जिल्ला समन्वय समितिकाे मिति २०७९/३/२१ गतेकाे आमाछाेदिङमाे गाउँपालिकाकाे १,२ र ३ नं. वडालाई प्रभावित वर्गमा बर्किकरण गरिएकाे निर्णय बिपरित शेयर आह्वान गरिएकाेले मिति २०७९/४/१५ गतेकाे दिन ज्ञापनपत्रमा घाेषित गरे अनुसार कम्पनीले आह्वान गरेको सुचना रद्द गरि संंघर्षरत पक्ष माथिकाे विभेद र अन्यायपूर्ण शेयर अनुपात सच्याउन यस आमाछोदिङमो गाउँ १,२,३ वडा कार्यलाय जाेडदार साङजेन जलविद्युत कम्पनिसंग माग गर्दछ र आन्दोलन पक्षलाई सयमित हुन र सराेकार पक्षलाई जनताकाे जायज मागकाे छिटाे भन्दा छिटाे सम्बाेधन गर्न जाेडदार माग गर्दछ । याे परिस्थितिकाे सम्पुर्ण जिम्मेवार कम्पनी हाे र सदैव जनताकाे जायज मागकाे पक्षमा रहि याे आन्दोलन प्रति एक्यवद्धता जनाउदा आमाछोदिङमो गाउँपालिका १,२,३ वडा कार्यलायदुरा प्रेस विज्ञप्ति जारी गरिए

प्रकाशित भएको : August 11th, 2022

सम्वन्धित समाचारहरु