• सोमवार, जेष्ठ ७, २०८१
  • | May 20, 2024


हिमाली  जिल्लाको रसुवाको  आमाछोदिङमो गाउँपालिका प्रमुख सवार गाडी दुर्घटना 


नेपाली अपडेट
मङ्लबार, पुस १०, २०८०
 

प्रभात लामा रसुवा
हिमाली  जिल्लाको रसुवाको  आमाछोदिङमो गाउँपालिका प्रमुख सवार गाडी दुर्घटना

नुवाकोट, पुस १० । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा रसुवाको आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ चढेको गाडी दुर्घटना भएको छ । अध्यक्ष तामाङ चढेको बा २ झ ३७८७ नम्बरको गाडी अनियंत्रित भइ रसुवाबाटै आइरहेको गाडी एकाअर्कासग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

दुर्घटनामा विदुरका उमेश थपलिया र उनको श्रीमती विमला ढकाल घाइते भएका छन् । अर्का घाइते मेघाङका ३० वर्षिय बिरबहादुर तामाङको भने थप उपचारार्थ काठमाडौं टोखाको ग्राण्डी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित भएको : December 26th, 2023

सम्वन्धित समाचारहरु