बुधबार, भदौ ११, २०७६
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले घर भाडामा लिएको घरबेटीको नि*धन भएको छ । घरधनी तारानाथ अधिकारीको सोमबार ‘हृ*दयघात’ का कारण नि*धन भएको हो । पत्रकार शालिकराम पुडासैनीको काण्डलाई लिएर दिनदिनै घर खानतलासी गर्न थालेपछि ९० वर्षीय घरबेटी तारानाथको ‘हृ*दयघातका कारण नि*धन भएको जनाइएको छ ।
परिवारका अनुसार पत्रकार शालिकराम पुडासैनीका कारण घरमा खा*नतलासीका लागि प्रहरी आउन थालेपछि उनको हृ*दयघातका कारण नि*धन भएको जनाइएको छ । अधिकारी छोरी गोमा न्यौपानेको घरमा बस्दै आएका थिए । उनलाई सोमबार साँझ हृ*दयघात भएको जनाइएको छ ।पत्रकार शालिकराम पुडासैनीले उक्त घरमा प्रेमिकालाई भेट्न कोठा भाडामा लिएका थिए ।
प्रकाशित भएको : August 28th, 2019