• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


डुवानको कारण ५० भन्‍दा बढी पसलमा क्षति


नेपाली अपडेट
आइतवार, भदौ १५, २०७६
 

 

१५ भदौ, काठमाडौं । शुक्रबार राति र शनिबार अविरल वर्षाका कारण काठमाडौंको ढुंगेधारामा ५० भन्दा बढी पसल डुवानमा परेको छ ।
पानीको निकास हुने ठाउँ टालिएपछि जमेको पानीले वरपरका घर, पसल र टहराहरु डुबेका हुन् ।पानीको निकास जाने ठाउँ सानो भएकाले डुवानमा परेको हो । निकास बन्द हुँदा झण्डै ३ फिट पानी जमेको स्थानीय वासिन्दाले बताएका छन् ।
आइतबार विहानसम्म घर र पसलहरुमा पानी जमिरहेका थिए ।

प्रकाशित भएको : September 1st, 2019

सम्वन्धित समाचारहरु