• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


२ बजे स्कुल बन्दा गरेर कक्षा कोठामै मदिरा जन्य पदार्थ सहितको भोज ।


नेपाली अपडेट
बुधबार, अशोज १५, २०७६
 

१५  असोज, काठमाडौं ।

मिति २०७६साल असोज १४ गतेका दिन ऐसेलुखर्क गाउँपालिका वडा न ४ जलेस्वरीमा रहेको श्री गुरास अधारभुत बिद्यालयमा दुइ दशक भन्दा लामो समय देखी प्र अ चलाउँदै आउनु भएका श्री बल बहादुर दाहालको अनुपस्थिती भयको दिन पारी बिधालय ब्यवस्थापन समितिको निर्णयबाट निर्मित प्र अ श्री हरि कुमार बस्नेतको नेतृत्वमा उपस्थित शिक्षकहरु नेपाल सरकारको नियमलाई अन्दाज नगरी बिद्यार्थीहरु लाई दिउँसो दुई बजेबाटनै पठन पाठन बन्द गरि बिधालय कक्षा कोठामै मदिरा जन्य पदार्थ सहित भोज भतेर गरेको पाईएको छ !

स्कुलको कक्षा कोठामा भोज गरेको तस्बिर ।

यस्तो गतिबिधी गर्न कति सम्म उचित हो ! यस्तो गतिविधि गर्ने प्र अ र शिक्षकहरु बाट कुन किसिमको शिक्षणसिकाई होला प्रष्ट थाहाहुन्छ ! यस्ता जिम्मेवार प्र अ ले गैरजिम्मेवार काम गरि रहदा नेपाल सरकार गाउँपालिका वा स्थानीय सरकारले कुन किसिमको कदम चाल्छ हामी नियाल्ने छौ !

स्कुलको कक्षा कोठामा भोज गरेको तस्बिर ।

यस्ता गतिविधिमा सम्लग्नलाई नियम अनुसार कारबाही नभय चेतावनी स्वरुप हामी मैदानमा उत्रिन बाध्य हुनेछौ!

स्कुलको कक्षा कोठामा भोज गरेको तस्बिर ।

प्रकाशित भएको : October 2nd, 2019

सम्वन्धित समाचारहरु