• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


माकुरी र बिम्लीको तिहार गीत यस्तो बाबाल


नेपाली अपडेट
आइतवार, कार्तिक ३, २०७६
 

बिक्रम गौतम र सरु गौतमको तिहार गीत नाच चेली सार्वजनिक भएको छ म्याकुरी (पवन खतिवडा) बिमली (शुसिला निरौल ) अर्जुन खड्का ,पुजा पाण्डे ,छिरिङ्ग लामा ,लगायत अन्य कलाकार हरु अभिनय रहेको छ , पुरानो कला र सस्क्रिती जोगाउन लागि परेका छन अहिलेका युवा हरु गुन्जन रेकोर्दिङ स्टुडियो रेकोर्डिङ भएको गीत बिक्रम गौतम को शब्द संगीत रहेको छ उक्त गीत देव राज गुरुङ र सगर बोहोरा ले निर्देशान गर्नु भएको छ वाशु न्यौपाने को छायान्कन रहेको उक्त गीत भिम तमाङ को सम्पादन रहेको छ

प्रकाशित भएको : October 20th, 2019

सम्वन्धित समाचारहरु