• बुधबार, बैशाख १२, २०८१
  • | April 24, 2024


दाजु बहिनिले गाउको सबै जनालाई चकित पार्दै


नेपाली अपडेट
मङ्लबार, कार्तिक ५, २०७६
 

काठमान्डौ कार्तिक ५  / खोटाङ एसेलुखर्क गाउपालिकाको सरकारी विधालयमा अध्ययन गरेर पनि प्रगती गर्न सफल पात्र हुन क्याप्टेन पाईलट दाजु रमेश निरौला र बहिनी डा सृजना निरौला एक उदारनिय पात्र हुन खोटाङ एसे लुखर्क गाउ पालिकामा जन्मनु भएका यी दाजु बहिनी सरकारी विधालय अध्ययन गरेर पनि सफल्ता हात पार्न सफल भई सबैलाई चकित पारेक छन्, खोटाङ एसेलुखर्क गाउपालिकाको माक्पा बिधालयमा प्राथमिक तहा देखी अध्ययन गरेका यि दाजु बहिनी मेहनत गर्‍यो भने गाउको सरकारी विधालय मा नै अध्ययन गरेर पनि सफल हुन सकिन्छ भन्छन

हेरौ पुरा भिडियो

प्रकाशित भएको : October 22nd, 2019

सम्वन्धित समाचारहरु