• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


नेपालकै चारचित र्‍यापर भिटेनलाई पनि प्रहरिले प्र*काउ गरेको छ ।


नेपाली अपडेट
बिहिबार, कार्तिक ७, २०७६
 

एउटा यस्तो तस्बिर जसका कारण भिटेन पक्राउ परे

‘हामी यस्तै न हो नि ब्रो’ बाट पछिल्लो पटक निकै चर्चामा आएका र्‍यापर समिर घिसिङ अर्थात् भिटेन प*क्राउ परेका छन् ।
उनको गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अश्लील शब्द प्रयोग गरेको र सोसल मिडियामा राखेको तस्बिरको आधारमा उनलाई बिहिबार प*क्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाले जानकारी दिए । उनलाई जाउलाखेलबाट प*क्राउ गरिएको हो ।

भिटेनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा असोज २९ गते प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिर अपलोड गरेका थिए ।
उनको उक्त तस्बिरलाई २० हजार बढीले लाइक गरेका छन् भने एक हजार बढीले कमेन्ट गरेका छन् । यस्तै, उक्त तस्बिर १२ सय बढी पटक सेयर गरिएको छ ।

प्रकाशित भएको : October 24th, 2019

सम्वन्धित समाचारहरु