माझी फिल्म मोङो डोङा निर्देशन साथै धेरै फिल्म को अनि धेरै म्युजिक भिडिओ निर्देशन गरी सकेका निर्देशक सुन्जित माझिले फेरी नयाँ म्युजिक भिडिओ तिम्रो जस्तो मन निर्देशन गरेका छन्,
धेरै गीत गाएर संगीत क्षेत्र आफ्नो छुटै पहिचन बनाउन सफल गायिका मिथु शेर्पाको तिम्रो जस्तो मन श्री म्युजिक प्रा लि को अफिसियन चानलबाट सार्वजानिक भएको छ,कुमार ल्वागुनको शब्द रहेको उक्त गीत मनोज सङ्सोन राईको म्युजिक तथा एरेन्ज गरेका छ भने सुरेश राईले रेकोर्डइङ गरेका हुन भने राजु कार्कीले मिक्सिङ गरेका हुन किङ रेकोर्डइङ स्टुडिओमा रेकोर्डइङ भएको थियो,
बिरेन माझिले आकर्षन तरिकाले छायान्कन गरेको भिडिओलाई अर्जुन खड्काले सम्पादन गरेका हुन पोस्ट प्रोडक्सन श्री म्युजिक प्रा लि बाट भएको हो
धेरै फिल्म मा निर्देशकको काम गरेर राम्रो अनुभव बटुलेका निर्देशक तथा मोडेल सागर बोहोराको राम्रो अभिनय देख्न सकिन्छ, मोडेल सागर बोहोरा लाई सुस्मिता माझी र रुपा माझिले साथ दिएका छन्