एक्स्ट्रा माया लगायत धेरै फिल्म र म्युजिक भिडियो खेली सक्नु भएका नायक अर्जुन खड्का यती बेला पिडा मा पर्नु को कारण
प्रोमोद खरेल को स्वर मा सजिएको “मेरो आशुमा” बोल को गीत को भिडियो सर्वजानिक भएर हो ,जोन सुनुवरको शब्द,छेवङ टेन्जिङ लामाको संगीत रहेको छ भने नायक अर्जुन खड्का को साथमा मोडेल राधिका थापा ले साथ दिनु भएको छ, सानै उमेर देखी कलाकार बन्ने इच्छा र कलाकारीता क्षेत्र मा नै आफ्नो करियर बनाउन धेरै नै मेहनत गरेर अगडी बढ्नु भएकी मोडेल राधिका थापाले गीत अनुसारको गीत लाई न्याय दिदै उत्कृस्ट अभिनय गर्नु भएको छ साथै नवराज बिडारी पनि यस भिडेयोमा पिडामा देख्न सकिन्छ उहाको पनि अभिनयले राम्रो न्याय पाएको छ प्रज्जल राउतले छायान्कन गर्नु भएको यस भिडियो लाई अर्जुन खड्काले सम्पादन गर्नु भएको हो , धेरै फिल्म निर्देशन र अभिनय गरी सक्नु भएको निर्देशक हुत्त सन्जय लामाले यस भिडियो निर्देशन गर्नु भएको हो ,स्वर साधना संगीत को प्रस्तुती ( सिर्जना) एल्बम मा समाबेस भयको गीत “मेरो आशुमा” प्रोमोद खरेल को स्वर ले झ नै मिठो सुनिएको छ
पुरा भिडियो हेर्नुहोस्