शनिबार, पुस ५, २०७६
खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा पनि दैनिक तापक्रमको साथै परेको पानीको मात्रा थाहाहुने भएकोे छ!
जल तथा मौसम बिज्ञान बिभाग बबरमहल काठमाडौ बाट मापक यन्त्र जडान गरिएको सम्पुर्णमा जानकारी गराउदै बिभागका इन्जिनियर उदय बि.सि. बाट वडा नम्बर ३ का अध्यक्ष राजेस राजभण्डारी तथा सुरक्षा कर्मीका इन्चार्ज दोय यम सुनुवार र नानी बाबू कर्कीका साथै बल बहादुर दाहाललाई पा.टा.अ को जिम्मेवारी सहित चाबी हस्तान्तरण गर्नु भएको छ!
अन्तिम पटक अपडेट गरिएको : December 23rd, 2019,