मनोरंजनसमाचार

गायक रन्जित लामाको ‘नक्कली छामे’ बजारमा

काठमाण्डौ । गायक रन्जित लामाको ‘नक्कली छामे’ बजारमा आएको छ ।

गीतमा कबिन्द्र तामाङको शब्द,एन बि थापाको संगीत रहेको छ भने आगा लामाले
एरेन्ज गरेको गीतलाई गायक रन्जित लामा र गायिका जितु लोप्चनले स्वर दिएका
छन ।

‘डाँडापारी’बोलको गीतबाट उनलाई साङ्गितिक क्षेत्रमा थप चिनाउने मौका
मिल्यो । लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’,आउन माया आउ ,मुसुक्क
नेमा,हुलाकी दाई,हुक्का,न्हुल भे माफ गर,मार्फाको स्याउ,हलक्क
मैच्याङ,बुट्टे रुमाल,’टुना युनाले’ लगायत थुप्रै गीत सार्वाधिक चर्चामा
छन ।

Related Articles

Back to top button
Close