• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


बाहाने महोत्सबको प्रमुख आतिथी प्रदेश नम्बर एकका मूख्य मन्त्री शेरधन राई


नेपाली अपडेट
आइतवार, फाल्गुन ४, २०७६
 

खोटाङ जिल्ला ऐसेलुखर्क गाँउपालिका वडा नंं १ राखावाङदेल स्थीत बाहाने पोखरीलाई लक्षित गरी गाँउपालीकाकै पहिलो महोत्सब यही फागुन १३ गते देखि १७ गतेसम्म हुने भएको छ । यस क्षेत्रमा भएका परम्परागत, सांस्कृतिक, कृषि तथा उपज उत्पादनको प्रदर्शनि, बिभिन्न किसिमका खेलकुद कार्यक्रमका साथमा स्थानीय रुपमा रहेका बिभिन्न जातजातिको सांस्कृतिक प्रर्दसनी समेत गराउने ।

यस महोत्सब उत्घाटन समारोहमा प्रमुख आतिथी प्रदेश नम्बर एकका मूख्य मन्त्री शेरधन राईले उत्घाटन समारोह गर्नु हुनेछ । साथै यस महोत्सबमा बिविध साँस्कृतीक कार्यक्रमका लागि राष्ट्रिय स्तरका कलाकारहरु


शम्भु राई
खगेन्द्र याक्सो
सत्य कला राई
बिक्रम राई
जिबिहान्ग राई
भलाकाजी राई
सिर्जना बर्देवा
साथै कार्यक्रम्
उध्घोषन एन्जिला बान्देल लगयतको बेजोड प्रश्तुती हुने संस्कृतिक कार्यक्रम सँयोजक– श्री भलाकाजी राईले बताउनुभयो ।
पाँच दिनसम्म चल्ने यस महोत्सबले देशको पर्यटन बर्ष २०२० लाई सफल पार्न सहयोग पुर्याउने र भावी दिनहरुमा उक्त क्षेत्र एक पर्यटकीय गन्तब्यका रुपमा स्थापीत गर्न यस महोत्सबले महत्वपुर्ण भुमिका खेल्नेछ भन्ने आशा रहेको छ ।
कुरा देश तथा बिदेशमा समेत सुचना पुग्न सक्ने आसा रहेको छ ।

उक्त ठाउँ सम्म जाने बाटोको भिडियो हेर्नुस ।

प्रकाशित भएको : February 16th, 2020

सम्वन्धित समाचारहरु