• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


नव मोडल तिलक बसेल विवाह बन्धमा बाधिनु भएको छ |


नेपाली अपडेट
बिहिबार, मंसिर ११, २०७७
 
११ मंसिर २०७७, बिहिवार
काठमाडौं :-मोडलिङ्ग क्षेत्र लाई एकदम रुचि राखदेइ आउनु भएको नव मोडल तिलक बसेल केहि समय अघि विवाह बन्धन मा बाधिनु भएको छ |
वहा नव दम्पति लाइ हार्दिक शुभकामना…
अइले को चर्रचित गायक कमल खत्री को एकदम चर्चा मा रहेको गित तिमि मेरेइ होउ मा तिलक बसेल
र कृशटिना थापा को उत्कृष्ट अभिनय रहेको छ , साथ हि अरु कइयो म्युजिक विडियो मा पनि वहा को अभिनय रहेको छ |
म्युजिक विडियो हेरन को लागि यो लिन्क खोलनुहोस |
https://youtu.be/JZjuj1tHeMY
प्रकाशित भएको : November 26th, 2020

सम्वन्धित समाचारहरु