• बिहिबार, चैत्र १५, २०८०
  • | March 28, 2024


Visit नेपाल 2020 लाई लक्ष्यित गरि चीनका पर्यटनले विश्व सम्पदामा सु- सुचिकृत बौद्द स्तुप अवलोकन गरियो।


नेपाली अपडेट
मङ्लबार, पुस ८, २०७६
 

पौष ८ काठ्मान्डौ

२०७६ पौष ७ गते सोमबार नेपाल सरकारको Visit 2020 लाई लक्ष्यित गरिएको कार्यक्रम अन्तर्गत मित्र राष्ट्र चीनका पर्यटन मन्त्रालयका Director को नेत्रुत्वमा विश्व सम्पदामा सु- सुचिकृत बौद्द स्तुप अवलोकन गरियो। उक्त कार्यक्रममा Director सहित सम्पुर्ण चिनियॉ Guest हरुलाई बौद्दनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले मुलगेटमा खादा लगाई स्वागत गर्नुभएको थियो।त्यसैगरि पाहुनाहरुले घ्योलिसाड. परिसरमा गुरू रिम्पोक्षेको पनि दर्शन तथा अवलोकन गर्नुभयो। पाहुनाहरुलाई नेपाल सरकारको तर्फबाट पर्यटन विभागका Director, नेपाल प्रहरी, ट्राफिक प्रहरी र टुरिष्ट प्रहरीले सुरक्षाको साथै अवलोकनमा साथ दिनुभएको थियो।
अमित लामा( तामाड.)
सह- सम्पादक
छ्योर्तेन मासिक

तस्बिर Amrit lama Tamang

प्रकाशित भएको : December 24th, 2019

सम्वन्धित समाचारहरु