
शनिबार, चैत्र २१, २०७७
काठमाडौं।ऐतिहासिक साँस्कृतिक पर्यटकीय एवम् धार्मिक रुपले महत्त्वपूर्ण दोलखा र रामेछाप जिल्लाको संगम स्थलमा निर्माणधीन शैलुड ज्यङछ्युम छ्योर्तेन निर्माण गर्न आर्थिक रुपले पचास हजार भन्दा बढी सहयोग गर्ने सहयोगी दानपतिहरुलाई शैलुङ रिगसुम गोम्पो सेव समाजको आयोजनामा बिशेष कार्यक्रमकासाथ सम्मान गरियो।।शैलुङ रिगसुम गोन्पो सेवा समाजको आयोजनामा श्रद्धये धर्मगुरु लोसाङ नाम्गेल रिन्पोक्षे ज्युको प्रमुख आतिथ्यमा प्राचीन अनुवाद एकमातृ गुरुसंघ नेपालको कार्यलयमा पहिलो चरण अनतर्गत ५०हजारभन्दा माथी सहयोग गर्नुहुने ७४ जना दानपतिज्युहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरियो ।
प्रकाशित भएको : April 3rd, 2021