सोमवार, चैत्र २३, २०७७
काठमाडौं।बौद्ध तिनचुली स्थित नाम्ग्याल झ्याङछ्युम छोईलिङ गुम्बाको मुख्य प्रवेशद्वार परम् पूजानीय टुल्कु लोसाङ नाम्ग्याल रिम्पोछे ज्यूको बाहुल्यबाट लामा धर्म परम्परा अनुसार पूजापाठ गरि बिशेष कार्यक्रमका साथ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा ज्यूबाट शिलान्यास गरियो।
उक्त बिशेष कार्यक्रम समितिका कार्यकारी निर्देशक बसन्त लामा समितिका सदस्य मजिन्द्र सिं श्रेष्ठ,कुमार लामा गुम्बाका लामा,सदस्यहरुको उपस्थिति रहेको थियोे
प्रकाशित भएको : April 5th, 2021