• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


शैलुङ ज्याङछ्यूव् छ्योर्तेन धार्मिक अनुष्टान कार्यक्रम


नेपाली अपडेट
आइतवार, चैत्र २९, २०७७
 

काठमाडौं।शैलुङ क्षेत्रको बिशेषता र आधार यहाँको सयौं थुम्का धार्मिक तथा जैविक विविधताको सत्कार।

धार्मिक समस्त अस्थवान,श्रद्धावान महानुभावहरुमा हार्दिक आमन्त्रण शैलुङ रिगसुम गोन्पा सेवा समाजको आयोजनामा दोलखा र रामेछापको संगम स्थल धार्मिक साँस्कृतिक तथा पर्यटकीय क्षेत्र शैलुङ डाडाँमा निर्माणधीन शैलुङ ज्याछ्यूव छ्यर्तेन (वौधिचैत्य)को बुम्बा सम्मको भाग निर्माण कार्य सम्पन्न भईसकेको र बैशाख १२,१३,१४ गते शोक्सिङ सुङ र तामाको गजुर प्रतिस्ठान शुभ कार्य तय भएकोले विधिवत् धार्मिक अनुष्ठन कार्यक्रममा समस्त धार्मिक श्रद्धावान महानुुुुभाव हरुमा कार्यक्रम आयोजक  द्वारा  आमन्त्रण गर्दै जानकारी दिनु भएको छ।

प्रकाशित भएको : April 11th, 2021

सम्वन्धित समाचारहरु