• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


बौद्धनाथ क्षेत्र विकास समितिद्वारा विभिन्न निर्माण कार्य सम्पन्न


नेपाली अपडेट
बुधबार, बैशाख १, २०७८
 

काठमाडौं।बौद्धनाथ क्षेत्र विकास क्षेत्र विकास समितिको आर्थिक सहयोगमा र स्थानीय उपभोक्त समितिको सकृयतामा का.मा.पा.वार्ड नं-६ सिमलटार स्थित रहेको मर्मतको पर्खाइमा रहेको ऐतिहासिक पुरानो जीर्ण अवस्थामा रहेको ऐतिहासिक ढुङ्गेधारा मर्मत र नजिकै रहेको क्रियापुत्री भवनको मर्मत र साथै रिद्दिसिद्दी पवित्र मन्दिर वरपरका धुलौटे बाटो ढलान गरि पक्की बनाई समिति द्वारा विभिन्न स्थानमा मर्मत निर्माण कार्य सम्पन्न गरि समितिका पदाधिकारीहरूले निरीक्षण गरियो उक्त कार्यक्रममा समितिका अध्यक्ष चन्द्रमान लामा कार्यकारिणी निर्देशक बसन्त लामा लो सदस्य मजिन्द्रसिं श्रेष्ठ स्थानीय उपभोक्त समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित भएको : April 14th, 2021

सम्वन्धित समाचारहरु