• आइतवार, अशोज ७, २०८०
  • | September 24, 2023


आईतवार देखि काठमाडौंका बिधालय बन्द


नेपाली अपडेट
शुक्रबार, बैशाख ३, २०७८
 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयहरु तत्काल बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुने बताएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले अतिप्रभावित सूचीमा राखेका १४ जिल्लामा विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन।

प्रकाशित भएको : April 16th, 2021

सम्वन्धित समाचारहरु