शुक्रबार, बैशाख ३, २०७८
काठमाडौ।बौद्धनाथ क्षेत्र विकास समितिको बिशेष आर्थिक सहयोगमा का.म.न.पा-६ सिमलटार स्थित हिन्दु धर्म अनुसार पुरोहितबाट पूजाअर्चना गरि प्रदेश नं ३संघीय संसद मा. कृष्णबहादुर राई ज्यूको बहुमुल्यबाट
महामृत्युन्जय नव निर्माण सत्तलको शिलान्यास कार्य सम्पन्न गरिनुको साथै बज्रनगर स्थित बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा श्री तामाङ समाज
गुठी भवनमा निर्माणधिन बौद्ध धर्म आस्थाको तीनवटा कोन्ज्योसोम मूर्तिहरुको समितिका अध्यक्ष चन्द्रमान लामा समितिका सचिव बसन्त लामा सदस्य मजिन्द्रसिं श्रेष्ठ
लगायत स्थानीय संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिमा निर्माणकार्यको निरीक्षण सम्पन्न गरियो।
प्रकाशित भएको : April 16th, 2021