• शुक्रबार, बैशाख २८, २०८१
  • | May 10, 2024


बौद्ध नाथ क्षेत्र विकास समिति द्वारा ओम् तामाङ सुखदुःख गुठीको मर्मत


नेपाली अपडेट
आइतवार, जेष्ठ ९, २०७८
 

एकाठमाडौं ।बौद्ध वर्ड नं ६ स्थित  बौद्धनाथ क्षेत्र बिकास समितिको आर्थिक  सहयोगमा ओम तामाङ सुखदुःख सेवा गुठीको भवन मर्मत सम्भारको काम सम्पन्न भएको समितिको पदाधिकारी ज्युहरुबाट निरीक्षण तथा अनुगमन गर्नु भएको छ श्री बौद्धनाथ क्षेत्र बिकासबाट  गुठि भवनलाई सफा र सुन्दर बनाउन ,भरेङ निर्माण , ट्वाईलेट निर्माण अाँगनमा गृनेट मार्बल बिछ्याइएको ,भरेङमा मार्बल तथा स्टिलको रेलिङ लगाईएको ,र बत्ती रङ्ग रोगन लगायतका कामहरु भएको थियो यसरी सहयोग गर्नु भएकोमा ओम तामाङ सुखदुःख सेवागुठि परिवार वहाँहरु प्रति सदैब अभारी रहन्छौ श्री बौद्धनाथ क्षेत्र बिकास समितिका पदाधिकारीज्युहरु
अध्यक्ष श्री चन्द्रमान लामा ज्यु ,कार्यकारी निर्देशक श्री बसन्त लामा ज्यु ,समितिका सदस्यहरु श्री कुमार लामा ज्यु, श्री मजिन्द्र सिंह ज्यु ,श्री मोहन कुमार लामा
(मनोज मामा) ज्यु ,श्रीमती माया डोल्मा लामा ज्यु, प्राविधिक रमेश धिमाल ज्यु , लगायतको उपस्थिति

प्रकाशित भएको : May 23rd, 2021

सम्वन्धित समाचारहरु