• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


बौद्ध परिसरमा कोरोना सम्बन्धि जनचेतनामूलक


नेपाली अपडेट
शुक्रबार, बैशाख १०, २०७८
 

काठमाडौं ।  कोरोनाको दोस्रो लहर तीव्र रुपले फैलिएको अवस्थामा बौद्ध स्तुपा परिसरमा सामुदायिक सेवा समिति बौद्ध तथा सामुदायिक प्रहरी बौद्ध र बौद्ध नाथ क्षेत्र बिकास समितिको संयुक्त सहभागितामा प्रत्येक दिन माईकिङ,माक्स नलगाई आउने श्रद्धालु तीर्थलु भक्तजनलाई नि शुल्क  वितरण लगायत जन चेतनामूलक कार्यक्रम गरि सतर्कता अपनाउन कोरोना भाईरस बाट बचाउने उपायबारे जानकारी दिदै आईरहेको सामुदायिक प्रहरी बौद्धका महिला प्रहरी हवल्दार  कविता भट्टले हामीलाई बताएका छन् ।

 

प्रकाशित भएको : April 23rd, 2021

सम्वन्धित समाचारहरु