• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


बौद्ध तेमाल जात्रामा श्रद्धालु भक्तजानहरुमा अध्यक्ष चन्द्रमान लामा द्वारा बिशेष धन्यवाद


नेपाली अपडेट
मङ्लबार, बैशाख १४, २०७८
 

काठमाडौं । तामाङ जातिको ऐतिहासिक साँस्कृतिक एवम् धार्मिक रुपले महत्त्वपूर्ण बौद्ध तेमाल जात्रामा पितृको मोक्षा प्राप्तिको लागि बौद्ध परिसरमा बत्ती बाल्ने गरिन्छ बिश्वब्यापी फैलिएको दोस्रो लहरको कोरोनाको कारण संबेदनसिल अपनाउदै बौद्ध तेमाल जात्रा मुल  व्यवस्थापन समिति-२०७८ संयोजक बौद्ध नाथ क्षेत्र विकास समिति जारी गरिएको अपिल लाई आत्मसात गर्दै संबेदनसिलता र स सतर्कता अपनाई समाजिक दूरी कायम गर्दै साथ दिनु भएकोमा कार्यक्रम संयोजक बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले जात्रामा सहभागीहरूमा बिशेष धन्यवाद व्यक्त गर्नु भएको छ।

उक्त कार्यक्रममा व्यवस्थापकको तर्फबाट नि शुल्क खानेपानी स्वास्थ्यकर्मी र स्वास्थ्य शिविर सरल सहजका निम्ति भक्त जान हरुलाई लामको व्यवस्था सजक र सचेतक लागि माईकिङ बाट जानकारी गरेका थिए।

 

प्रकाशित भएको : April 27th, 2021

सम्वन्धित समाचारहरु