
शुक्रबार, बैशाख ३१, २०७८
३१ वैशाख, काठमाडौँ
भक्तपुरमा अलपत्र अवस्थामा रहेको १७ तले भवनलाइ कारोना माहामारिको बेला सदुपयोग गर्न पाए हालको यो कठिन समयमा सर्वसाधरणको लागि निकै ठुलो सेवा हुने थियो ।
यो भवन लामो समय देखि अलपत्र अवस्थामा रहेको देखिन्छ । हाल यो समयमा अस्पतालका क्षमता भन्दा बढि विरामाी आउन थालेको अवस्थामा यी यस्ता भवनहरुलाई प्रयागमा ल्याउन सके अहिलेको यो अवस्थाबााट पार पाउन सजिलो हुने देखिन्छ । आज हामीले यी भवनहरु मात्र हैन विभिन्न मनकारि मानिसहरु जस्को एक भन्दा बढि घरहरु छन त्यस्ता घरहरुलाई समेत प्रयोगमा ल्याएर हामीले आजको यो समस्या बाट पार पाउन सजिलो हुुने छ ।
प्रकाशित भएको : May 14th, 2021