• शनिबार, असार ५, २०७८
  • | June 19, 2021


भक्तपुरमा अलपत्र अवस्थामा रहेको १७ तले भवनलाइ कारोना माहामारिको बेला सदुपयोग..


नेपाली अपडेट
शुक्रबार, बैशाख ३१, २०७८
 

३१ वैशाख, काठमाडौँ

भक्तपुरमा अलपत्र अवस्थामा रहेको १७ तले भवनलाइ कारोना माहामारिको बेला सदुपयोग गर्न पाए हालको यो कठिन समयमा सर्वसाधरणको लागि निकै ठुलो सेवा हुने थियो ।

यो भवन लामो समय देखि अलपत्र अवस्थामा रहेको देखिन्छ । हाल यो समयमा अस्पतालका क्षमता भन्दा बढि विरामाी आउन थालेको अवस्थामा यी यस्ता भवनहरुलाई प्रयागमा ल्याउन सके अहिलेको यो अवस्थाबााट पार पाउन सजिलो हुने देखिन्छ । आज हामीले यी भवनहरु मात्र हैन विभिन्न मनकारि मानिसहरु जस्को एक भन्दा बढि घरहरु छन त्यस्ता घरहरुलाई समेत प्रयोगमा ल्याएर हामीले आजको यो समस्या बाट पार पाउन सजिलो हुुने छ ।

प्रकाशित भएको : May 14th, 2021

सम्वन्धित समाचारहरु